नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको पुरानो गाउ“स्थित ज्योति माध्यमिक विद्यालयले देउसी भैलो आयोजना गरिएको छ । आर्थिक सङ्कलन गर्ने उद्देश्यले देउसी भैलो आयोजना गरिएको हो ।
निजी शिक्षक, छात्राबास खर्च लगायतका लागि देउसी भैलो आयोजना गरिएको विद्यालयले जनाएको छ । खार्मीको तुर्खा, साब्रु, जालपाको कादेल, ससर्का, दिम्लो लगायतका गाउमा देउसी भैली खेलिएको छ । कात्तिक १२ गते जालपाको पुरानो गाउमा देउसी कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित