समाचार

    Showing 1,921-1,940 of 2,423 items.
  • बालिकामाथि यौन दुव्यवहार गर्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २४–बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई यौन दुब्र्यबहार गरेको अभियोगमा ऐसेलुखर्क गाउ“पालिका–३ का ३३ वर्षीय चन्द्र राई र दिक्तेल रुप

    • प्रकाशित मितिः असोज 24, 2077
    • 1368 पटक पढिएको
    • संवादताता
  • भरुवा बन्दुक सहित पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३–हलेसी तुवाचुङ नगरपालिका–७ का ३० वर्षीय मेघराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । असोज २३ गते दुई थान भरुवा बन्दुक सहित घरबाटै पक्राउ परेका हुन् ।घरमै भरुवा बन्दुक लुकाएर राखेको

    • प्रकाशित मितिः असोज 23, 2077
    • 1284 पटक पढिएको
    • संवादताता
  • श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका ४२ वर्षीय छत्रबहादुर गिरीको कुटाईबाट उनकी ४० वर्षीया श्रीमती ज्ञानकुमारी गिरीको ज्यान गएको छ । असोज २३ गते बिहान पा“च बजे श्

    • प्रकाशित मितिः असोज 23, 2077
    • 1168 पटक पढिएको
    • संवादताता
  • बाख्रापालन व्यवसायमा वडाअध्यक्ष

    सविना अछामे–खोटाङ, असोज २२– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालले व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । यसबाट मनग्य आम्दानी हुने देखेपछि उनले यो व्यवसाय सुरु गरेका हुन् ।उनले २०७�

    • प्रकाशित मितिः असोज 22, 2077
    • 2003 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीले बैङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

    सविना अछामे–खोटाङ, असोज २२–केपिलासगढी गाउ“पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउ“न चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सुरु

    • प्रकाशित मितिः असोज 22, 2077
    • 1596 पटक पढिएको
    • संवादताता
  • नेकपाले पूर्णता पायो

    सविना अछामे–खोटाङ, असोज २१–नेकपा खोटाङले पूर्णता पाएको छ । असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पूर्णता दिलाएको हो ।एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहका इन्चार्ज र सह–इनचा�

    • प्रकाशित मितिः असोज 21, 2077
    • 1427 पटक पढिएको
    • संवादताता
  • खोटाङमा कोरोना संक्रमण बढ्दो, प्रजिअ भन्छन्–‘आफैंले सतर्क अपनाउनु पर्छ’

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–जिल्लामा कोरोना संक्रमणको संख्या बढ्दो छ । खोटाङमा यो तीन दिनमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।असोज १५, १७ र १९ गते गरी जिल्लामा सात जनामा कोरोना संक्रमण भएको हो । सुनसरीको दुहव

    • प्रकाशित मितिः असोज 19, 2077
    • 1355 पटक पढिएको
    • संवादताता
  • ट्याकटर दुर्घटनामा एक जनाको ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा असोज १६ गते राती स १ त ६६८० नम्बरको ट्याक्टर दुर्घटना हुदा दिप्रुङ चुइचुम्मा गाउ“पालिका&nd

    • प्रकाशित मितिः असोज 17, 2077
    • 1288 पटक पढिएको
    • संवादताता
  • सहुलियत कर्जा लगानीमा बैंकहरुको आनाकानी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असोज १५–सहुलीयत कर्जा लगानीमा बैंकहरुले आनाकानी गरेको उद्यमीहरुले गुनासो गरेका छन् । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशनलाई लत्याएर बैंकहरुले सहुलीयत कर्जा लगानीमा आनाकानी गरेको उद्यमीहर�

    • प्रकाशित मितिः असोज 15, 2077
    • 1509 पटक पढिएको
    • संवादताता
  • तापखोलामा महिला मृत अवस्थामा फेला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १५–जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा एक महिला मृत फेला परेकी छन् । स्थानीय ६० वर्षीय ठकुरी राई स्थानीय तापखोलामा बिहीबार विहान मृत फेला परेकी हुन् । बुधबारदेखि सम्पर्क बि�

    • प्रकाशित मितिः असोज 15, 2077
    • 1658 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीमा सडक मर्मत

    सविना अछामे–खोटाङ, असोज १३–केपिलासढी गाउ“पालिकामा अबरुद्ध सडक मर्मत सुरु गरिएको छ । पहिरोले अवरुद्घ सडक दसै–तिहारलाई लक्षित गरी गाउ“पालिकाले मर्मत गरेको हो ।गत असोज ८ गतेदेखि जालपा–फेदी–बाक्सिला, जालपा–कादेल&ndas

    • प्रकाशित मितिः असोज 12, 2077
    • 1492 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा पठन–पाठन सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विद्यालय सुरुसुरु भएको छ । कोरोना भाइरस संक्रमणले बन्द विद्यालय असोज ११ गतेदेखि सुरु भएको हो ।गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार यो पालिका�

    • प्रकाशित मितिः असोज 12, 2077
    • 1504 पटक पढिएको
    • संवादताता
  • सामाजिक सुरक्षाभत्ता पारदर्शी बनाउने जुक्ति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८–साकेला गाउ“पालिकाले सामाजिक सुरक्षाभत्ता पारदर्शी बनाउ“न सेवाग्राहीहरुको नामावली सार्वजनिक गरेको छ । मृत्यु भएका, बसाइ“ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत का

    • प्रकाशित मितिः असोज 8, 2077
    • 1089 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङमा कोरोना अस्पताल बनाइने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ७–हलेसी तुवाचुङ नगरपालिकाले पनि कोरोना अस्पताल बनाउने भएको छ । उक्त नगरपालिकाको दुर्छिम छापडाडा“ वा हलेसी चौकीको भवनमा पा“च शैयाको कोरोना अस्पताल बनाउने भएको हो ।नगर प्रमुख इवन राईक�

    • प्रकाशित मितिः असोज 7, 2077
    • 1216 पटक पढिएको
    • संवादताता
  • प्रहरीलाई फेस शिल्ड

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा खटिने प्रहरीका लागि फेस शिल्ड प्रदान गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले तीन सय थान फेस शिल्ड असोज २ गते हस्तान्तरण गरेका हुन् ।उक्त सामग

    • प्रकाशित मितिः असोज 2, 2077
    • 1424 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कोभिड १९ अस्पताल बनाउदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कोभिड १९ अस्पताल बनाउ“ने तयारी गरेको छ । भदौ २१ गतेको बैठकले उक्त पालिकाकै वडा नं १ याम्खाको स्वास्थ्य चौकी भवनमा पा“च शैयाको अस्थायी कोभिड १९ अस्पत

    • प्रकाशित मितिः असोज 1, 2077
    • 1509 पटक पढिएको
    • संवादताता
  • अब यातायात, पर्यटन, होटल संचालन गर्न पाइने

    सविना अछामे–खोटाङ, असोज १–सरकारले यातायात, पर्यटन, होटल, शैक्षिक दूरशिक्षा लगायत संचालन गर्न दिएको छ । कोरोना सक्रमणका कारण सरकारले यातायात, पर्यटन, होटल लगायतमा लगाएको बन्देज फुकुवा गरेको हो ।जिल्ला प्रशासन कार्यलय खोटाङक

    • प्रकाशित मितिः असोज 1, 2077
    • 1440 पटक पढिएको
    • संवादताता
  • जागरण अभियानमा दलित अभियान्ता

    सविना अछामे–खोटाङ, भदौ ३१–जिल्ला संर्घष समिति खोटाङले जागरण अभियान सुरु गरेको छ । वर्तमान अवस्थामा पनि समाजमा विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि अभियान सुरु गरेको हो । अभियान अन्तरगत भदौ २५ गते बुइपा, २६ गते च्यास्म�

    • प्रकाशित मितिः भदौ 31, 2077
    • 1680 पटक पढिएको
    • संवादताता
  • भत्किए सडक

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २९–निर्माणाधीन मध्यपहाडी लोकमार्ग बनिनसक्दै भत्किन थालेको छ । बाझेच्यानडाडा“–दिक्तेल सडक, दिक्तेल–हलेसी लगायत राष्ट्रिय गौरवका सडक तथा अन्य सडकहरु निर्माणाधीन अवस्थामै भत्किन थ�

    • प्रकाशित मितिः भदौ 29, 2077
    • 1781 पटक पढिएको
    • संवादताता
  • सामुहिक खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २९–‘विहान उज्यालो भएदेखि बेलुकीसम्मै बिजी हुन्छु ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउ“ उर्लेनीकी आरती सुवेदी आचार्यले भनिन्–‘कुटनी–पिसनी मिलदेखि तरकारी बारीस

    • प्रकाशित मितिः भदौ 29, 2077
    • 2580 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित