नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–दिक्तेलमा लगाइएको सिल उलङ्घन भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि कात्तिक १३ गतेदेखि लगाइएको सिल उलङ्घन भएको हो ।
उपभोग्य वस्तु विक्रेता लगायत कपडा पसल, होटल, यातायात लगायतले उलङ्घन गरेको पाइएको छ । यसबाहेक निर्माणमा संलग्नहरुले पनि सिल उलङ्घन गरेका छन् । उपभोग्य वस्तु किनमेल गर्न बिहान सातदेखि नौ बजेसम्म खुला गरिए पनि उपभोग्य पसल भने दिनभरि नै खुला छन् । यसबाहेक कपडा पसल तथा होटल समेत खुला भएपछि सुरक्षाकर्मी परिचालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित