सविना अछामे–
खोटाङ, कात्तिक ३–रावाबेसी गाउ“पालिकाले दलित, एकल महिला तथा विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । दसैतिहारलाई लक्षित गरी प्रतिघर परिवार ३० केजी चामल, दुई लिटर खानेतेल, दुई केजी दाल, दुई केजी नुन र एक डल्ला हात धुने साबुन वितरण गरेको हो ।
गाउ“पालिकाका चार सय १५ घर एकल महिला, दलित र विपन्न घर परिवारलाई नौ“ लाख ६३ हजार बराबरको राहत सामग्री वितरण गरिएको गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित