नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–रावाबेसी गाउ“पालिकाका महिला–दलित वडा सदस्यहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । स्थानीय तहमा निर्वाचित महिला–दलित वडा सदस्यहरुको क्षमता विकास गर्न तालिम दिलाइएको हो ।‘सि लिड्�
सविना अछामे-खेटाङ माघ २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आप्रवासी कमदारले वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न माग गरेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा आवद्घ आप्रवासी कामदारले त्यस्तो माग राखेका हुन् �
सविना अछामे– खोटाङ, पुस २७–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङमा स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुःननिर्माण जिल्ला कार्यान्वयन इकाई भवन ओखलढुङगाको अनुदानममा निर्माण गरिएको भवन उद्घाटन गरिएको ह�
सविना अछामे–खोटाङ, माघ २६–खोटेहाङ गाउ“पालिकामा बा“झो जमिनमा फलफूल बगैंचा खेती प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । बा“झो जमिनलाई हराभरा बनाएर आयआर्जन गर्ने उद्देश्यले फलफूल बगैंचा खेतीका लागि अनुदान कार्यक्रम लागू गर
सविना अछामे–खोटाङ, माघ २५– नेपाल पत्रकार महासंघ खोटाङको नवौं साधारणसभा सम्पन्न भएको छ । माघ २५ गते जिल्ला समन्वय समितिको हलमा नवौं साधारणसभा सम्पन्न भएको हो । साधरण सभाले असंवैधानिक कदमप्रति खेद प्रस्ताव पारित गरेको छ । पत�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जनता समाजवादी पार्टीले खोटाङमा प्रधानन्त्रीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादी पार्टी खोटाङले दिक्तेलको बेसक्याम्पमा माघ २५ गते प्रधानमन्त्रीको पुत्ल
सविना अछामे–खोटाङ, माघ २३–खोटेहाङ गाउ“पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरेर कृषि अनुदान कार्यक्रम संचालन गरेको छ । विदेशबाट फर्किएका युवाहरुलाई कृषि व्यवसाय सञ्चालन गर्न कृषि अनुदान कार्यक्रम सञ�
सविना अछामे–खोटाङ, माघ २३–बराहपोखरी गाउ“पालिकाको सबै वडामा सडक पुगेको छ । उक्त पालिकाको ६ वटै वडामा सडक पुगेको हो ।उक्त पालिकाले सडकलाई प्राथमिकतामा राखेर सडक विस्तार गरेको हो । सडक सञ्चालनपछि सबै वडाका सर्वसाधारणलाई सह�
सविना अछामे– खोटाङ, माघ २२–हलेसी तुवाचुङ नगरपालिकामा मकैको खोसेलाबाट आकर्षक सामाग्री बनाउ“न एक महिने तालिम सुरु गरेको हो । स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ“ने उद्देश्यले नगरपालिकाले ‘गरिवी निवारणका
सविना अछामे–खोटाङ माघ २२–दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले माघ २० गते उद्घ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको विरुद्ध दाहाल–नेपाल पक्षधरले माघ २२ गते खोटाङ बन्द गरेका छन् । यातायात, शैक्षिक संस्थाहरु, ब्यापार व्यवसाय लगायतको बन्द गरेका �
सविना अछामे–खोटाङ, माघ २१–रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा आगोमा जलेर सात वर्षीय जेसन मगरको ज्यान गएको छ । भत्किएको घरमा माच बनाएर राखिएको खर र परालमा आगो लाग्दा मगरको मृत्यु भएको हो । माघ २० गते साथीहरुस“ग खेल्�
सविना अछामे–खोटाङ, माघ २०–संसद विघटनको विरोधमा नेपाली कांगे्रसको विभिन्न भातृ संगठनहरुले दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकोप्रति कांग्रेस भ
सविना अछामे–खोटाङ, माघ २०– खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर�
सविना अछामे–खोटाङ, माघ १८–सगरमाथा लोकमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम ढिलासुस्तीको विषयमा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चासो देखाएको छ । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ (२७ किलमिटर खण्डक�
सविना अछामे–खोटाङ, माघ १९– खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रबद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १९–बसले किचेर एक बृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको हो । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ पञ्चमी बजारबाट गाइघ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको जलेर ज्यान गएको छ । गाइवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा माघ १६ गते ज्यान गएको हो ।लुगाबाट सल्किएको आगो�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् । माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम त
सविना अछामे–खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित