सविना अछामे–
खोटाङ बैशाख १९–हलेसी तुवाचुङ नगरपालिका हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार सुतेकै ठाउ“मा मृत फेला परेका छन् । धादिङको सुनौलोबजार घर भएका ४४ वर्षीय एकबहादुर मल्ल ठकुरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गत बैशाख १ गते हलेसी आइपुगेका ठकुरी बैशाख १८ गते सुतेकै अवस्थामा मृत फेला परेका हुन् । बेलुकी खाना खान नआएपछि कोठामा हेर्न जा“दा कोठामै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतकको आफन्त बोलाइएको प्रहरीले जनाएको छ । मृतकका आफन्त धादिङबाट हिडेको र आइपुगेपछि उनको शव परीक्षण गरेर जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृत्युको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित