सविना अछामे–
खोटाङ, बैशाख १६–कोरोनाले जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४४ वर्षीया जोशीको बैशाख १५ गते राती पोखरामा निधन भएको हो । जोशीको निधनपछि जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, व्यवसायी लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित