सविना अछामे-
खोटाङ, बैशाख १५– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोभिड १९ को दोश्रो लहरको संक्रमण दर बढ्न सक्ने खतरा देखिएपछि नगरपालिका बाहिर तथा शहरबाट आउनेहरुलाई अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।
बैशाख १४ गते सूचनामा जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउ“बाट अर्को ठाउ“मा हि“डडुल नगरी जहा“ छौं त्यही“ बस्न आग्रह गरेको छ । ‘कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिका भन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउ“ने, जहा“ छौं त्यहीं सुरक्षित बसौं ।’ नगरपालिकाको सूचनामा उल्लेख छ–‘यदी आउ“नु पर्ने भए आउ“नु हुने नगरबासीले बाहिर हिडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्नुु हुन हार्दिक अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित