सविना अछामे-
खोटाङ, बैशाख १५–चट्याङले लागेर घरमा क्षति पुगेका परिवारलाई गाउ“पालिकाले राहत वितरण गरेको छ । रावाबेसी गाउ“पालिका–५ का ज्ञानबहादुर खड्काको घरमा बैशाख १५ गते राती चट्याङले क्षति पु¥याएपछि राहत वितरण गरेको हो ।
घर मर्मतमा लाग्ने जस्तापाता, त्रिपाल, ९० केजी चामल, एक काटन तेल, ५ केजी नुन, ५ केजी दाल राहत उपलब्ध गराएको गाउ“पालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
खड्काको माटोले बनेको फुसको छानो भएको ३ तले घरमा चट्याङ परी आगलागी भइ घर पूर्ण रुपमा जलेर नष्ट हु“दा घरमा भएको अन्नपात लत्ताकपडा, सुन ५ तोला, चा“दी ३० तोला, नगद ५० हजार गरी अनुमानित १५ लाख २६ हजार बराबरको क्षति भएको निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित