सविना अछामे–
खोटाङ, बैशाख १४–केपिलासगढी गाउ“पालिका–२ खार्ताम्छामा घर जलेर नष्ट भएको छ । स्थानीय तापखोला लघु जलविद्युत आयोजनाको मिटरबक्समा विद्युत सर्ट हु“दा स्थानीय भैराज राईको घर जलको हो ।
बैशाख १३ राती भएको आगलागीमा राईको करिब १० लाख बराबरको क्षति भएको छ । आगलागीबाट घर जलेपछि राईको तीन बालबच्चा सहित पा“च जनाको परिवार सानो कटेरामा बसिरहेका छन् । ६९ किलोवाट क्षमताको जलविद्युत आयोजनाको विद्युत सर्ट हु“दा राईको घर जलेको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित