सविना अछामे–
खोटाङ, बैशाख १६–चट्याङ परेर दुई घर जलेर नष्ट भएका छन् । बैशाख १५ गते असिनापानी सहित परेको चटयाङले रावाबेसी गाउ“पालिका वडा नम्बर–२ दुबेकोलमा ज्ञानबहादुर खड्का र साकेला गाउ“पालिका वडा नम्बर–३ खिदिमका सार्कीमान तामाङको घर जलेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरका अनुसार चट्याङ परेर घर आगलागी हुदा लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको गजमेरले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित