सविना अछामे–
खोटाङ, बैशाख २२–विद्युतको पोलबाट करेण्ट लागेर एक बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा १० वर्षीय बालक टिकिहाङ राईको बैशाख २२ गते ज्यान गएको हो ।
बिहान करिव आठ बजेतिर नजिकै फूपूको घर जाने क्रममा विजुलीको पोलमा छुदा“ घट्नास्थलमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।
बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विजुलीको पोलको दाहिने साइडको डिसपिन पड्केर तारले पोल छोएको र बालक हिड्ने क्रममा पोल छुदा ज्यान गएको हुन सक्ने अनुमान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित