समाचार

    Showing 1,601-1,620 of 2,368 items.
  • खोटाङ कांग्रेस सभापतिमा चार जनाको उम्मेदवारी घोषणा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक ३०–कांग्रेसको जिल्ला अधिवेशनको रौनक बढेको छ । आगामी मङ्सिर ६ गते सम्पन्न हुने सातौ जिल्ला अधिवेशन नजिकै जादा कांग्रेसीजनमा अधिवेशनको रौनक बढेको हो । दौडधुप, कार्यकर्ता भेटघाट र छलफल

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 1128 पटक पढिएको
    • संवादताता
  • एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छानिए

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २८–नेकपा एमालेले महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । कात्तिक १०–१२ गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि कात्तिक २६ गते बसेको एमाले खोटाङ सचिवालयको बैठकले प्रतिनिधि छनौट

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 1324 पटक पढिएको
    • संवादताता
  • जिल्लाको बेथितिबारे प्रजिअसमक्ष अनुरोध

    सविना अछामे––खोटाङ, कात्तिक २६–जिल्लास्थित पत्रकारहरुले जिल्लाको बेथिति रोक्न प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल समक्ष सुझाव दिएका छन् । कात्तिक २६ गते प्रजिअले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा बेथ�

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 1356 पटक पढिएको
    • संवादताता
  • नेकपा मालेका चार केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–नेकपा मालेका केन्द्रीय सदस्य केपी शर्मा फुयाल लगायत चार जनाले पार्टीबाट राजिनामा दिएका छन् । कात्तिक २५ गते संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन् ।खोटाङबाट �

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 1021 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय जनगणनाका गणकले विवरण सङ्कलन सुरु गरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–राष्ट्रिय जनगणनाका लागि कात्तिक २५ गतेदेखि गणकहरु मार्फत विवरण सङ्कलन सुरु भएको छ । जिल्लाको करिब ४१ हजार घरपरिवारमा करिब दुई सय ९० जना गणक खटाइएको छ ।जिल्ला जनगणना कार्यालय खोटाङ�

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 851 पटक पढिएको
    • संवादताता
  • प्रशव पीडाकी तीन महिलाको उद्धार

    सविना अछामे–खोटाङ, कात्तिक २२–सुत्केरी ब्यथाले छटपटाइरहेका तीन जनालाई कात्तिक २२ गते उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २३ वर्षीया दीपा आचार्य, २४ वर्षीया मेनुका खड्का र साकेला गाउ“पालिका–५ की

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 919 पटक पढिएको
    • संवादताता
  • पुरानो बैंक चौक अब शंखधर शाख्वा चौक

    सविना अछामे–खोटाङ, कात्तिक २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंकचोकलाई राष्ट्रिय विभुति शंखधर शाख्वा बैंकचोक नामकरण गरिएको छ । नेपाल सम्वत ११४२ को अवसरमा कात्तिक १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपा�

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 1840 पटक पढिएको
    • संवादताता
  • क्यान्सर रोगी बालकलाई आर्थिक सहयोग

    सविना अछामे–खोटाङ, कात्तिक १४–क्यान्सर रोगी एक बालकलाई पत्रकार उजुर राईले आर्थिक सहयोग गरेका छन् । राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका ६ वर्षीय पुरुषोत्तम कट्वाललाई नगद १५ हजार सहयोग गरेका हुन् ।कात्त�

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1010 पटक पढिएको
    • संवादताता
  • 'प्रतिगामीलाई हराउ“न गठबन्धन' : टंक राई

    सविना अछामे–खोटाङ, कात्तिक १४–नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अनुशासन आयोगका प्रमुख टंक राईले प्रतिगामी पक्षधरहरुलाई हराउ“न चुनावमा पनि गठबन्धन कायम राखिने बताएका छन् । कात्तिक १३ गते प्रेस सेन्टरले आयो�

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1138 पटक पढिएको
    • संवादताता
  • खोटाङ घुम्न आएका पुरुषको लडेर ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ८–खोटाङ घुम्न आएका धरान नगरपालिका–१५ घरभई हाल हङ्कङ बस्ने ५४ वर्षीय किसन राईको लडेर ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलाको भीरमा कात्तिक ७ ग

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1116 पटक पढिएको
    • संवादताता
  • भिटामिन ए र जुकाको औषधी खुवाइदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ७–भिटामिन ए र जुकाको औपाधी खुवाउ“न सुरु गरिएको छ । कात्तिक ७ गते विहानैदेखि छ महिनादेखि पा“च वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पा“चसम्मका बालबालिकालाई जुकाको औषधी �

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1398 पटक पढिएको
    • संवादताता
  • आदिवासी जनजाति युवा महासंघले स्वास्थ्य सामग्री वितरण ग¥यो

    सविना अछामे–खोटाङ, असोज १७–आदिवासी जनजाति युवा महासंघले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । हलेसी तुवाचुङ नगर स्वास्थ्यचौकी र वडा नं. ५ हैदेस्थित उपस्वास्थ्य चौकीमा कोभिडसम्बन्धी उपचार सामग्रीहरु वितरण गरेको हो । मास्�

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 1180 पटक पढिएको
    • संवादताता
  • ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । रसुवाबाट बालुवा बोकेर दिक्तेल ल्याउ“दै गरेको स १ त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा असोज १५ गते रा�

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 1064 पटक पढिएको
    • संवादताता
  • बैंकिङ कसुरका फरार पक्राउ

    सविना अछामे–खोटाङ, असोज १३–बैंकिङ कसु्र मुद्दामा फरार जन्तेढुङ्गा गाउ“पालिकाका एक युवा पक्राउ परेका छन् जन्तेढुङ्गा गाउ“पालिकाका–३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् । काठमाडौं कपन बालुवाखानी बस्द�

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 944 पटक पढिएको
    • संवादताता
  • विद्युत कर्मचारी मृत फेला

    सविना अछामे–खोटाङ, असोज १३–नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका एक कर्मचारी मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मनोरथ बास्तोला रावाबेसी गाउ“पालिका–३ लामिडा“डाको तिर्पाम

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 917 पटक पढिएको
    • संवादताता
  • साकेला गाउ“पालिका अनेमसंघ क्रान्तिकारी संयोजकमा निर्मला राई

    सविना अछामे–खोटाङ, असोज १०–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) साकेला गाउ“पालिका खोटाङको भेलाले निर्मला राईको संयोजकत्वमा २३ सदस्यीय प्रथम साकेला गाउ“पालिका सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले असोज मसान्तसम्म वड�

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 1337 पटक पढिएको
    • संवादताता
  • शिक्षासेवी इमानसिं राईको निधन

    सविना अछामे–खोटाङ, असोज ७– शिक्षासेवी इमानसिं राईको ९६ वर्षको उमेरमा निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी राईको असोज ६ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सिकिस�

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 1046 पटक पढिएको
    • संवादताता
  • आमाको नामबाट सहज रुपमा नागरिकता दिन लगायतका माग राख्दै अनेमसंघ (क्रान्तिकारी)ले ज्ञापनपत्र बुझायो

    सविना अछामे–खोटाङ, असोज ४–अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आमाको नामबाट सहज रुपमा नागरिकता दिन लगायतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असोज ४ गते ज्ञापन पत्र ब�

    • प्रकाशित मितिः असोज ४, २०७८
    • 1445 पटक पढिएको
    • संवादताता
  • हुर्लुङ–जालपा सडक ठेक्का संझौता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ३–जिल्लाको उत्तरी क्षेत्रलाई जोड्ने हुर्लुङ–जालपा सडक ग्राबेल गर्न बल्ल ठेक्का संझौता भएको छ । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडकमध्ये जालपासम्मको करिब आठ किलोमिटर ग्राभेलका लागि भदौ ३

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 2642 पटक पढिएको
    • संवादताता
  • खोटाङमा डेङ्गुको विरामी बढे

    सविना अछामे–खोटाङ, असोज ३–जिल्लामा १२ जनामा डेङ्गु पुष्टि भएको छ । अत्याधिक ज्वरो, आ“खाको गेडी तथा टाउको पछिल्लो भाग दुख्ने, शरीर दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने लगायतका लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1219 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित