नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १७–शहीद मुक्सन किरातको सालिक अनावरण गरिएको छ । द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षबाट ज्यान गुमाएका किरातको ४५ औं जन्म दिनको अवसर पारेर फागुन १६ गते प्रतिनिधिसभा सदस्य तथा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सालिक अनावरण गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किरातको २०५९ असोज २४ गते हत्या गरिएको थियो । उनको सालिक लफ्याङको अर्चले भन्ने ठाउ“मा राखिएको छ । सालिक अनावरणकै अवसरमा शहीद माता सम्पूरा राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
तस्बिर : विशाल भट्टराईको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित