राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा दिपेश श्रेष्ठ निर्वाचित

  • प्रकाशित मितिः फागुन 14, 2078
  • 1018 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १४–एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङको दोश्रो जिल्ला अधिवेशनले दिपेश श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय जिल्लाा कमिटी गठन गरेको छ । फागुन १३ गते सम्पन्न अभिवेशनमा उपाध्यक्षहरुमा अनिता भट्टराई, कौशल अधिकारी, सचिवमा रामप्रसाद आचार्य, सहसचिवमा सचिन श्रेष्ठ, कोषाध्यक्ष सुशिला आचार्य चयन भएका छन् ।
सदस्यहरुमा जयदेव पौडेल, भूपेन्द्र बस्नेत, सुरेश प्रधान, सर्जन बुढा, अनोज अतिवडा, मणिराम अधिकारी, अमिर विश्वकर्मा, नवराज राई, बाबुराम राई, सन्तोष भट्टराई, सुवाश नेपाली, चन्द्रकला पाठक, विशाल राई, रोशन पोखरेल, अर्जुन राउत, गोमादेवी अधिकारी, विरेन्द्र भट्टराई, शिवकुमार राई, नेजेन्द्रप्रकाश रेग्मी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित