समाचार

    Showing 2,221-2,240 of 2,449 items.
  • शिवकला राई विजयी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १५–साकेला गाउ“पालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छन् । तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मुत्युपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको

    • प्रकाशित मितिः मंसिर 15, 2076
    • 1887 पटक पढिएको
    • संवादताता
  • समृद्धिको बाटोमा 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,मङ्सिर, १२–जिल्लाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको मेसो देखेपछि यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको केपिलासगढी गाउ“पालिका, दिक्तेल रुपाकोट मझुवागढी गाउ“पालिका, सा�

    • प्रकाशित मितिः मंसिर 12, 2076
    • 2020 पटक पढिएको
    • संवादताता
  • करको दायरा बढ्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–जिल्लाका विभिन्न पालिकाहरुले कर सङ्कलनलाई तिब्रता दिएको छ । स्थानीय सरकार सञ्चालनका लागि भन्दै क्षेत्राधिकारभित्र पर्ने विभिन्न क्षेत्रमा कर सङ्कलन सुरु गरेको हो ।दिक्तेल रुपाक�

    • प्रकाशित मितिः मंसिर 12, 2076
    • 1484 पटक पढिएको
    • संवादताता
  • आहा  ! रुवालुङ

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २४–धार्मिक तथा पर्यटकीय भुलभुले आफैंमा रमणीय छ । त्यसमाथि झनै रुवालुङले त हुरुक्कै पार्छ । माथिबाट एकतमासले छङ्छङ झर्ने झरनामा रमाउ“दै फोटो खिच्न मात्र होइन त्यहा“ रहेको वनझ्याक�

    • प्रकाशित मितिः कार्तिक 24, 2076
    • 2327 पटक पढिएको
    • संवादताता
  • बस दुर्घटनाका तीन घाइते काठमाडौं पठाइयो 

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक १३–हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाडा“ बस दुर्घटनामा घाइतेमध्ये तीन जनालाई काठमाडौं पठाइएको छ । दिक्तेलबाट विराटनगर जादै गरेको बस कात्तिक १३ गते विहान करिब पा“च बज�

    • प्रकाशित मितिः कार्तिक 13, 2076
    • 1632 पटक पढिएको
    • संवादताता
  • बस दुर्घटनामा १४ जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १३–दिक्तेलबाट विराटनगर जादै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । को १ ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका वडा नं–१० अर्खौलेस्थित कामीडाडा“मा बुधबार विहान करिब पा“

    • प्रकाशित मितिः कार्तिक 13, 2076
    • 1647 पटक पढिएको
    • संवादताता
  • धमाधम बन्दै सडक पुल

    नमस्ते खोटाङ संवाददाता–तापखोला (खोटाङ) कात्तिक ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाबीच सिधा यातायात सम्वन्ध जोडिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–११ खामीको कोतिका र केपि�

    • प्रकाशित मितिः कार्तिक 11, 2076
    • 1891 पटक पढिएको
    • संवादताता
  • ‘माछा पर्यटन’

    नमस्ते खोटाङ संवाददाता–तापखोला (खोटाङ) कात्तिक ९–जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तापखोला र राखोलामा माछा मार्न आउनेहरुको जमघट बढेको छ । यो क्षेत्रमा असला प्रजातिको माछा प्रसस्त पाइने भएकाले माछा मार्न हुरुक्कै हुनेहरु ब�

    • प्रकाशित मितिः कार्तिक 9, 2076
    • 1836 पटक पढिएको
    • संवादताता
  • हलेसी गुरुयोजनाको कुरा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज २–विश्व प्रशिद्ध हलेसीको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । हलेसी विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि बृहत गुरुयोजना निर्माण गरिएको हो । करिब दश महिनाअ�

    • प्रकाशित मितिः कार्तिक 2, 2076
    • 1985 पटक पढिएको
    • संवादताता
  • ‘एलम्बर’ प्रतिमाको कुरा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–नेपालको इतिहासमा उल्लेख किरातकालको पहिलो शासक थिए, यलम्बर हाङ । तिनै यलम्बर हाङको एक सय फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४

    • प्रकाशित मितिः असोज 12, 2076
    • 1956 पटक पढिएको
    • संवादताता
  • एक वडा, एक सहकारी

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना सुरु भएको छ । दलित परिवारलाई बचत गर्ने र उक्त बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको वि�

    • प्रकाशित मितिः असोज 12, 2076
    • 1724 पटक पढिएको
    • संवादताता
  • जनमुखी भएन स्थानीय सरकार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–‘स्थानीय सरकार किसानमैत्री भएन ।’ हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का फौदसिंह कार्कीले भने–‘यदी किसानमैत्री भइ दिएको भए किसानको अवस्था यस्तो हुन्थेन ।’ उनले थपे–‘�

    • प्रकाशित मितिः असोज 2, 2076
    • 1913 पटक पढिएको
    • संवादताता
  • यातायात अबरुद्ध, यात्रु अलपत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–अविरल झरीले पहिरो जा“दा यातायात अबरुद्ध भएको छ । लगायतारको झरीले पहिरो जादा खोटाङ–काठमाडौ, खोटाङ–तराई जोड्ने सडक अबरुद्ध हुदा सयौ यात्रु अलपत्र परेका छन् ।मध्यपहाडी लोकमार्ग अन्�

    • प्रकाशित मितिः असोज 1, 2076
    • 3465 पटक पढिएको
    • संवादताता
  • नसकिदै भत्कियो मध्यपहाडी

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २७–गौरवको आयोजना अन्तरगत पर्ने मध्यपहाडी लोकमार्गको बाझेच्यानडाडा“–दिक्तेल सडक नसकिदै भत्कन थालेको छ । पिचको काम नसकिदै टेवा पर्खाल, पुलको जीप र छेउ भत्कन थालेको हो । यो सडक खण्डको (८�

    • प्रकाशित मितिः भदौ 27, 2076
    • 1878 पटक पढिएको
    • संवादताता
  • सडकले गति लियो

    नमस्ते खोटाङ संवाददाता–  खोटाङ, भदौ २७–दिक्तेल–खानीडा“डा–रेग्मीटार सडक कालोपत्रका लागि सुरु गरिएको कामले गति लिएको छ । आगामी चैतसम्म काम सक्ने गरी कामले गति लिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २० करोड ८८ ल�

    • प्रकाशित मितिः भदौ 27, 2076
    • 2185 पटक पढिएको
    • संवादताता
  • दूधकोसीको जलविद्युत आयोजनाको डिपिआरमा यस्तो छ 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �

    • प्रकाशित मितिः भदौ 22, 2076
    • 2544 पटक पढिएको
    • संवादताता
  • चर्चामा कुकुर प्रकरण

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १९–दिक्तेलको सामुदायिक कुकुरहरुलाई व्यवस्थापनको सन्दर्भमा यातना दिएर मारिएको भन्ने विषयमा चर्चा चुलिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत भदौ १४ गते दिक्तेलको सामुदायिक कुक

    • प्रकाशित मितिः भदौ 19, 2076
    • 1880 पटक पढिएको
    • संवादताता
  • साप्सुखोला पुल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १२–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुलको उद्घाटन गरि�

    • प्रकाशित मितिः भदौ 12, 2076
    • 2142 पटक पढिएको
    • संवादताता
  • सामाजिक बहिस्कारमा परेका बृद्ध पुनस्थापित हुन सकेनन्

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १०–सामाजिक बहिस्कारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७६ वर्षीय टंकप्रसाद आचार्य अझै पुनस्थापित हुन सकेका छ्रैनन् । छुवाछुतमुक्त तथा जातीय विभेदविरुद्धको अभियान अन्तरगत दिक

    • प्रकाशित मितिः भदौ 10, 2076
    • 1788 पटक पढिएको
    • संवादताता
  • महिलाहरुको पौरख

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौर

    • प्रकाशित मितिः भदौ 8, 2076
    • 1862 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित