नमस्ते खोटाङ संवाददाता–
तापखोला (खोटाङ) कात्तिक ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाबीच सिधा यातायात सम्वन्ध जोडिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–११ खामीको कोतिका र केपिलासगढी गाउ“पालिका वडा नं ५ सप्तेश्वरको बीचमा पर्ने तापखोलामा सडक पुल बनेपछि सिधा यातायात सम्वन्ध जोडिने भएको हो ।
करिब तीन करोड ९० लाख (भ्याट सहित) रुपैया“ बजेटमा उक्त पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुलको ठेक्का सूर्य कन्ट्रक्सनले लिएको हो । ‘डिपिआरमा पा“च करोड बजेट भए पनि टेन्डरमा घटेर तीन करोड ९० लाख रुपैया“मा ठेक्का प¥यो ।’ केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले भने–‘अब २०७७ माघसम्ममा पुल सकिन्छ ।’ उक्त बजेट केपिलासगढी गाउ“पालिकाको हो । निर्माणाधीन पुलको एक पट्टी (केपिलासगढी पट्टी)को पिलर लगभग सकिन लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित