समाचार

    Showing 2,141-2,160 of 2,449 items.
  • वडै पिच्छे खेल मैदान निर्माण 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरुमा धमाधम खेल मैदान निर्माण भइरहेका छन् । खेलकुद क्षेत्रको विकासमा जोड दिदै खेल मैदान निर्माण तिब्र पारिएको हो । दिक्तेल रुपाकोट मझुव�

    • प्रकाशित मितिः चैत 5, 2076
    • 1811 पटक पढिएको
    • संवादताता
  • जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना, नाकामा सहायता कक्ष सञ्चालन गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ४–कोरोना भाइरस (कोभिड–१९)को हल्ला फैलिएसँगै उपचारमा आउने बिरामीका लागि जिल्ला अस्पताल खोटाङमा आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाका शंकास्पद बिरामी उपचार गराउन आएमा भर्ना गरेर छुट

    • प्रकाशित मितिः चैत 4, 2076
    • 1846 पटक पढिएको
    • संवादताता
  • यसरी मनाइन्छ ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

    सविना अछामे–खोटाङ, चैत ४–यो वर्षको ५५ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा एक महिने दलित जागरण अभियान गरिने भएको छ । मार्च २१ अर्थात चैत ८ गतेका दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा उक्त अभ

    • प्रकाशित मितिः चैत 4, 2076
    • 2587 पटक पढिएको
    • संवादताता
  • अब गाउ“मै गर्भ जा“च

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २–हलेसी तुवाचुङ नगरपालिकामा अब गाउ“मै गर्भ जा“च हुने भएको छ । नगरपालिकाले भिडियो एक्स–रे मेसिन उपलब्ध गराएपछि गाउ“मै गर्भ जा“च हुने भएको हो । हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन रा�

    • प्रकाशित मितिः चैत 2, 2076
    • 1547 पटक पढिएको
    • संवादताता
  • अब पुरुषलाई सचेतनता आवश्यक छ : तुम्बाहाम्फे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया“ तुम्बाहाम्फेले पुरुषलाई सचेतनता आवश्यकता भएको बताउकी छन् । फागुन २७ गते दिक्तेल आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कानुन संग्रह स�

    • प्रकाशित मितिः फागुन 27, 2076
    • 1453 पटक पढिएको
    • संवादताता
  • गोल्डकप उपाधि आयोजकले चुम्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–सर्वाधिक पुरस्कार राशीको ‘बाक्सिला गोल्डकप’को उपाधि आयोजक बाक्सिला फुटबल क्बलले हात पारेको छ । फागुन २५ गते बाक्सिला खेल मैदानमा सम्पन्न खेलमा सोल्मा स्पोर्टस् क्लवलाई दुई शुन्�

    • प्रकाशित मितिः फागुन 25, 2076
    • 1856 पटक पढिएको
    • संवादताता
  • दिक्तेल अस्पतालमा रक्त सञ्चार केन्द्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–जिल्ला अस्पताल खोटाङमा रक्त सञ्चार केन्द्र सुरु भएको छ । फागुन २५ गते विधिवत उद्घाटनपछि रक्त सञ्चार केन्द्र सुरु भएको हो । उक्त सञ्चार केन्द्रको जिल्ला समन्वय समिति खोटाङका प्रमुख ब�

    • प्रकाशित मितिः फागुन 25, 2076
    • 1476 पटक पढिएको
    • संवादताता
  • होलीमा सतर्कता अपनाउन प्रशासनको आग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै होलीमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रशासनले फ�

    • प्रकाशित मितिः फागुन 24, 2076
    • 1719 पटक पढिएको
    • संवादताता
  • बस दुर्घघटना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २३–उदयपुरको गाइघाटबाट दिक्तेल आउदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको लुकुवाभीरमा फागुन २३ गते विहान साडे सात बजेतिर दुर्घटना भएको हो ।दुर�

    • प्रकाशित मितिः फागुन 23, 2076
    • 1487 पटक पढिएको
    • संवादताता
  • सभा, समारोह नगर्न र भीड–भाडमा नजान आग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २३–जिल्ला प्रशासन कार्यालय खोटाङले सभा, समारोह नगर्न र भीडभाडमा नजान आग्रह गरेको छ । कोरोना भाइरसबाट जोगिन सभा, समारोह, भेला, पर्व, जात्रा लगायतका गतिविधि नगर्न आग्रह गरेको हो ।सहायक प्रम�

    • प्रकाशित मितिः फागुन 23, 2076
    • 1804 पटक पढिएको
    • संवादताता
  • महोत्सव कि मेला ?

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युगसन किरातीले खोटाङ महोत्सवमा करिब ४० हजार रुपैया“को कारोबार गरे । उनले किराती भेषभूषा र अन्य सामग्रीबाट यत्तिको कारोबार गरेको

    • प्रकाशित मितिः फागुन 21, 2076
    • 1696 पटक पढिएको
    • संवादताता
  • बहानेपोखरी महोत्सवमा ४० लाख कारोबार

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २०–ऐसेलुखर्क गाउ“पालिका वडा नं १ राखावाङ्देलस्थित बहानेपाखेरी महोत्सवमा करिब ४० लाखको कारोबार भएको छ । फागन १३ देखि १७ गतेसम्म भएको महोत्सवमा यत्तिको कारोबार भएको हो । उक्त महोत्सवक

    • प्रकाशित मितिः फागुन 20, 2076
    • 1517 पटक पढिएको
    • संवादताता
  • एउटा झरिलो सपना

    सविना अछामे–खोटाङ, फागुन १९–सपनाहरु सबै एकैनासे हुदैनन् । कतिको सपना अन्तरिक्षमा उड्ने होला, कतिको हात–मुख जोड्ने । यसै मेसोमा एउटा झरिलो सपना बोकेर एक हुल महिलाहरु दिक्तेल–खानीडाडा“ सडक किनारमा गिटी कुटिरहेका छन् । �

    • प्रकाशित मितिः फागुन 19, 2076
    • 1694 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिमपात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाल�

    • प्रकाशित मितिः फागुन 14, 2076
    • 2114 पटक पढिएको
    • संवादताता
  • मनमाया“ राई विमानस्थलको परीक्षण उडान

    सविना अछामे–खोटाङ, फागुन १३–खोटाङको खानीडाडा“स्थ्ति मनमाया“ राई विमानस्थलमा फागुन १३ गते परीक्षण उडान भरिएको छ । नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको हो ।विमानस्थल पुननिर्माण लागि गत २० महिनादेखि उडान बन्द गरिएको

    • प्रकाशित मितिः फागुन 13, 2076
    • 2021 पटक पढिएको
    • संवादताता
  • राजेशपायल राईले झरि भन्न पाएनन्

    सविना अछामे–खोटाङ, फागुन १२–खोटाङ महोत्सवका उद्घोषकले राजेशपायल राई दिक्तेल आइसकेको खबर सुनाउनासाथ दर्शकले हुटिङ गर्न सुरु गरिसकेका थिए । फागुन ११ गते साझ जब राई स्टेजमा उक्लिए त्यसपछि त झनै हुटिङको वर्षा सुरु भयो ।त्यसो �

    • प्रकाशित मितिः फागुन 12, 2076
    • 1857 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय दलित पत्रकार संघ नेपाल खोटाङको अध्यक्षमा सविना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन १०–राष्ट्रिय दलित पत्रकार संघ खोटाङका अध्यक्षमा सविना परियार निर्वाचित भएकी छन् । फागुन १० गते दिक्तेलमा सम्पन्न भेलाले परियारको अध्यक्षतामा नौ सदस्यीय समिति बनेको हो ।संघको उपाध्यक�

    • प्रकाशित मितिः फागुन 10, 2076
    • 1856 पटक पढिएको
    • संवादताता
  • सामाजिक सुरक्षा र पन्जीकरण अब अनलाइन प्रविधिमा

    भूमिका न्यौपाने– खोटाङ (खोटेहाङ), फागुन १०–खोटेहाङ गाउ“पालिकामा कार्यरत कर्मचारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फागुन ९ र १० गते पालिकाको सभा हलमा भएको उक्त कार्यक्रममा गाउ“पालिकाले दिने सेवा

    • प्रकाशित मितिः फागुन 10, 2076
    • 1743 पटक पढिएको
    • संवादताता
  • ज्योतिले माहौल तताइन्

    सविना अछामे–खोटाङ, फागुन ८–ज्योति मगर मञ्चमा उक्लनासाथ दर्शकको हुटिङ सुरु भयो । उनको पुरानै शैलीको प्रस्तुतिसंगै युवा–युवतीदेखि पाकासम्मको हुटिङको वर्षा बढ्दै गयो ।ओइ ज्योति ओइ ज्योति देउन एक चोटी, उही मुलाको सिन्की उह�

    • प्रकाशित मितिः फागुन 9, 2076
    • 1945 पटक पढिएको
    • संवादताता
  • खोटाङ महोत्सवमा फरक स्वाद

    सविना अछामे–खोटाङ, फागुन ८–फागुन ७ गतेको साझ सधैंझैं थिएन । अरु बेलाभन्दा फरक थियो त्यो साझ । किन भने गीत सुन्ने भन्दा पनि हास्ने साझजस्तै भान भएको थियो । हास्य कलाकार सुवोध गौतमले निक्कै नै हसाए । प्रधानमन्त्री केपी ओली, नेक�

    • प्रकाशित मितिः फागुन 8, 2076
    • 1701 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित