सविना अछामे–
खोटाङ, फागुन ८–ज्योति मगर मञ्चमा उक्लनासाथ दर्शकको हुटिङ सुरु भयो । उनको पुरानै शैलीको प्रस्तुतिसंगै युवा–युवतीदेखि पाकासम्मको हुटिङको वर्षा बढ्दै गयो ।
ओइ ज्योति ओइ ज्योति देउन एक चोटी, उही मुलाको सिन्की उही मुलाको चाना, चान चुने त कहा हो र जिम्बल बाउकी छोरी, जाली रुमाल सोल्टीलाई बैना भो, चोरी खान पल्केको ढाडे बिरालो, म त नाच्ने हो छोटो सारीमा लगायतका थुप्रै गीत गाइन् । त्यस्तै मानशराजले यो दिलमा तिम्रो नाम भाइरल भइदियो, पारि त्यो डाडा“मा घाम लाग्यो घमाइलो लगायतका गीत गाए । बालकुमार श्रेष्ठले विभिन्न लोक गीतहरु गाएर दर्शकलाई मनोरन्जन दिलाए । फागुन १२ गतेसम्म हुने महोत्सवमा राजेशपायल राई लगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित