नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–जिल्ला प्रशासन कार्यालय खोटाङले सभा, समारोह नगर्न र भीडभाडमा नजान आग्रह गरेको छ । कोरोना भाइरसबाट जोगिन सभा, समारोह, भेला, पर्व, जात्रा लगायतका गतिविधि नगर्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईद्वारा हस्ताक्षरित सूचनामा व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलका अनुसार कोरोना भाइरसबाट जोगिन सबै सर्वसाधारणमा यो अपिल गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित