नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २३–उदयपुरको गाइघाटबाट दिक्तेल आउदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको लुकुवाभीरमा फागुन २३ गते विहान साडे सात बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन । यात्रु दिसा–पिसावका लागि रोकेर राखेको बस आड खुस्किएर करिब दुई सय मिटर तल झरेको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश ००२ ख ००२७ नम्बरको बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । उक्त बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ कदुवाका सुमन कार्कीको हो । चालक पनि कार्की आफैं हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित