सविना अछामे–
खोटाङ, चैत २४–‘पैतालाभरि आलै छ माटो’ नामक साकेला म्युजिक भिडियो सार्वजनिक भएको छ । किरात राई सांस्कृतिक कलाकार संघको प्रस्तुतिमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
टीका चाम्लिङको रचना, राई नवीनको संगीत संयोजन र राई नवीन, निश्चल राई, अनुका राई, खुसे निछो राई, करुणा राई र नुमा राईले स्वर दिएका छन् । उक्त म्युजिक भिडियो किरात राई कलाकारको युटुबमा गत चैत १९ गते सार्वजनिक गरिएको हो । यो म्युजिक भिडियोमा खोटाङका कलाकारहरूले प्रस्तुति दिएको अनुका राईले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–खोटाङक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २२–साकेला �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २१–प्रदेश �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित