नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविका विद्यार्थीहरूले गहुँको छुवालीबाट बनाएको कला । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा भएको १० दिने उद्यम तथा प्राविधिक सीप विकास तालिममा सहभागी २६ विद्यार्थीले गहुँको छुवालीबाट आकर्षक कला सिर्जना गर्न सिकेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दुई लाख ४८ हजार रूपैयाँको बजेटमा उक्त तालिम सम्पन्न भएको हो । उक्त तालिम चैत २९ गते समापन भएको हो ।





















प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–बस र अटो... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–बाँदरको �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित