सविना अछामे–
खोटाङ, माघ १८–गायक तथा संगीतकार भक्त विश्वकर्मा र केदार अनुरागीको स्वरमा ‘छहरा छाँगा’ गीत सार्वजनिक भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका दाजुभाइको स्वरमा सजिएको गीत माघ १६ गते सार्वजनिक गरिएको हो ।
दिक्तेलमा आयोजित बा“सुरी वादन तथा अन्तर विद्यालय गायन प्रतियोगिताको अवसरमा नगर प्रमुख तीर्थराज भट्टराईले सार्वजनिक गरेका हुन् । राष्ट्रभावले भरिएको गीत खबरमल्टी नामक यु–टयुव च्यानलमा हेर्न सकिन्छ ।
दिक्तेलका कृष्णप्रसाद आचार्यको शब्द, भक्त विश्वकर्माको संगीत रहेको उक्त गीत करुणा फाउण्डेसनको सहयोगमा तयार गरिएको भक्त विश्वकर्माले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित