सविना अछामे–खोटाङ, फागुन ९–अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीको कदम विरुद्घ दिक्तेलमा फागुन ९ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा चालेको कदमले मुलुक संकट परेको भन्दै विरोध प्रद�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ निर्विरोध चयन भएका छन् । फागुन ७ गते दिक्तेलमा भएको बृहत भेलाले श्रेष्ठको संयोज�
सविना अछामे–खोटाङ, फागुन ४–खोटाङ कांगे्रसले संसद विघटन विरुद्घ तेश्रो चरणको विरोध प्रदर्शन सुरु गरेको छ । पुस–५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले फागुन ३ गते तेस्रो चरणको विरोध प्र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २८–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले माघ २८ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको छ । दिक्तेलको किरात चौकबाट सुरु मसाल जुलुस बेसक्याम्प आएर कोणसभामा पर�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सङ्घारमा उभिएको छ । कानुनतः विभाजन नभए पनि नेताहरुको मनोस्थिति भने पूर्ण रुपमा टुक्रिएको छ । यसको प्रभाव जिल्लातहसम्मै झरेको छ । यसमा खोटाङ पनि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जनता समाजवादी पार्टीले खोटाङमा प्रधानन्त्रीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादी पार्टी खोटाङले दिक्तेलको बेसक्याम्पमा माघ २५ गते प्रधानमन्त्रीको पुत्ल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको विरुद्ध दाहाल–नेपाल पक्षधरले माघ २२ गते खोटाङ बन्द गरेका छन् । यातायात, शैक्षिक संस्थाहरु, ब्यापार व्यवसाय लगायतको बन्द गरेका �
सविना अछामे–खोटाङ, माघ २०–संसद विघटनको विरोधमा नेपाली कांगे्रसको विभिन्न भातृ संगठनहरुले दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकोप्रति कांग्रेस भ
सविना अछामे–खोटाङ, माघ १३–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर नेताहरुले पत्रकारहरुसमक्ष जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । माघ १३ गते छलफल कार्यक्रम आयोजना गरी जनताको सुसूचित हुने अधिकारप्रति गम्भ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–दाहाल–नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्ने धारणा राखेका छन् । माघ १३ गते हलेसी तुवाचुङ नगरपालिकाको छापडाडा“मा आयोजित विर�
सविना अछामे–खोटाङ, माघ ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले खोटाङको साकेला गाउ“पालिकामा विरोध प्रदर्शन गरेको छ । पा“च वर्षका लागि अनुमोदित सरकारका प्रधामन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अस�
सविना अछामे–खोटाङ, माघ ६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल निकट अनेरास्ववियू संगठन निर्माणमा जुटेको छ । मातृ पार्टी फुटेपछि विद्यार्थी संगठन निर्माणमा जुटेको हो । माघ ६ गते दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ५–प्रधानमन्त्री केपी ओलीको कदमले पार्टी विभाजनसम्मको अवस्था सिर्जना भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले गाउ“–गाउ“मा अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्र�
सविना अछामे–खोटाङ, माघ ४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध खोटाङ कांग्रेसले जिल्लाका सबै पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा जिल्लाका दशै पालिकामा म�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–दाहाल–नेपाल पक्षधरले ओली पक्षधरले भ्रामक सन्देश दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । पुस २६ गते ओली पक्षधरले पत्रकार सम्मेलन गरी आफूहरु बहुमतमा रहेको भन्ने खालको सन्देश दिन खोजे�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधरको खोटाङ जिल्ला अध्यक्षमा रामप्रसाद दङ्गाल छानिएका छन् । पुस २५ र २६ गते भएको बैठकले दङ्गाललाई अध्यक्ष चयन गरेको हो ।एक सय ४७ जिल्ला कमिटीमध्ये
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले प्रधानमन्त्री केपी ओलीलाई खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत संविधान र विरोधपत्र पठाएका छन् । प्रधानमन्त्री ओ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा विशाल भट्टराईको नेतृत्वमा चिासपानी बजारमा ¥याली निकालिएको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन वाध्यात्मक र संवैधानिक भएको भन्दै त्यसको
नमस्ते खोटाङ संवाददाता–खोटाङ। पुस १४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मङ्गलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध स्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १३–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस खोटाङले दिक्तेलमा पुस १३ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद पुनस्थापनाको मा
नमस्ते खोटाङ संवाददाता–काठमाडौ, बैशाख २३—जनत�... ... ...
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, बैशाख २३–प्�... ... ...
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, बैशाख २३–मह�... ... ...
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, बैशाख २३–मह�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–कोसी प�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित