केपिलासगढीमा कांग्रेसका समीर राईको अग्रता

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 501 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राईको अग्रता देखिएको छ । उनले एक हजार चार सय तीन मत ल्याएका छन् । एमालेका कृष्णकुमार राईले एक हजार एक सय १७ र नेकपा एकीकृत समाजवादीका माइतीराज राईले नौ सय ७७ मत ल्याएका छन् ।
उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईको एक हजार दुई सय ७७ मत ल्याएर अग्रता देखिएका छन् । कांग्रेसकी राधा गिरीले एक हजार २८ र एमालेकी मैया गुरुङले एक हजार १२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित