सविना अछामे–
खोटाङ, जेठ २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वटा वडामा नेकपा माओवादीले विजय हासिल गरेको छ ।
माओवादीको तर्फबाट वडा नं २ सोल्माको अध्यक्षमा छ सय ७८ मत ल्याएर ध्रुबविक्रम राई विजयी भएका छन् । वडा नं ४ खाल्लेको वडाअध्यक्षमा चार सय ७९ मत ल्याएर खगेन्द्र राई विजयी भएका हुन् । वडा नं ६ नेर्पाको वडाअध्यक्षमा माधव राईले छ सय एक मत ल्याएर विजयी भएका हुन् ।
वडा नं १ दिक्तेलको वडाअध्यक्षमा कांग्रेसका नवराज राई, वडा नं ३ बाम्राङमा एमालेका महेन्द्र राई र वडा नं ५ लफ्याङको वडाअध्यक्षमा कांग्रेसका दिनेश घिमिरे विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित