नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा उम्मेद्वारी दिएका कांग्रेसका नवराज राईले एक हजार एक सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका गोपालचन्द्र आचार्यले छ सय ७१ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका किशोर आचार्यको ५० मत र स्वतन्त्र उम्मेद्वार हरि आचार्यको एक मत आएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित