नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् ।
समीरले दुई हजार दुई सय ४४ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा एक हजार नौसय ८३ मत ल्याएर विजयी भएका हुन् । समीरका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका माइतीराज राईले एक हजार आठ सय आठ मत ल्याएका छन् । एमालेका कृष्णकुमार राईले एक हजार सात सय ४४ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी गुरुराजका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी राधा गिरीले एक हजार सात सय ४५ मत ल्याइन् । एमालेकी मैया सुनुवारले एक हजार सात सय ६१ मत ल्याएकी छन् । उक्त पालिकामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चुनावी गठबन्धन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित