सविना अछामे–
खोटाङ, जेठ ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“को वडाअध्यक्षमा दिनेश कठायत विजयी भएका छन् । उनले चार सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी एमालेका हर्कराज राईले चार सय १४ मत ल्याएका छन् । कांग्रेसका इन्द्र राईले एक सय ५४ ल्याएका छन् ।
वडा नं ८ वडाध्यक्षमा एमालेका लिला चौहान विजयी भएका छन् । वडान नं ५ मा कांग्रेसका दिनेश घिमिरेले जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित