नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–रावाबेसी गाउ“पालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका छन् । श्रेष्ठले दुई हजार चार सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरिकुमार पोखरेलले दुई हजार तीन सय ३ मत ल्याएर पराजय ब्यहोरेका छन् ।
उपाध्यक्षमा विजयी गुरुङले दुई हजार दुई सय ५७ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले दुई हजार एक सय २० मत ल्याएको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित