नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माओवादीको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा दानबहादुर राईले पा“च सय ३६ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका पवन राईले तीन सय २८ र कांग्रेसका सार्जन राईले दुई सय ६९ मत ल्याएका छन् । माओवादी प्यानलमा विजयी हुनेहरुमा दलित महिला सदस्य पद्मा विश्वकर्मा, खुला महिला सदस्यमा पार्वती श्रेष्ठ, खुला सदस्यहरुमा धनशोभा राई र देवेन्द्र राई विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित