नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा गठबन्धनका राजेश राजभण्डारी विजयी भएका छन् ।
राईले दुई हजार छ सय छ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका माओवादीका श्रीबहादुर राईले दुई हजार चार सय ८० मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी राजभण्डारीले तीन हजार एक सय ४६ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका पुष्पकला भुजेलले दुई हजार पा“च सय ९५ मत ल्याएका छन् । भुजेल अघिल्लो स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित