नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा एमालेका खडेन्द्र राईको अग्रता देखिएको छ । उनले नौ सय दुई मत ल्याएका छन् । कांग्रेसकी विमला राईले सात सय दुई मत ल्याएकी छन् ।
उपप्रमुखमा माओवादी केन्द्रका अमेम्बर राईको अग्रता छ । उनले सात सय ४९ मत र कांग्रेसका रमेश राउतले छ सय ७७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित