सविना अछामे–
खोटाङ, जेठ ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा गठबन्धनको प्यानलै विजयी भएका छन् । उक्त वडाको वडाअध्यक्षमा जनता समाजवादी पार्टीका मुगाधन राईले सात सय ५५ मत ल्याएर विजयी भएका हुन् । विजय हुनेहरुमा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, खुला सदस्यहरुमा शहरमणि राई र रामधन राई निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित