ऐसेलुखर्कमा गिरेन्द्रबहादुर राईको अग्रता

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 490 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राईको अग्रता देखिएको छ । उनले छ सय ६६ मत र गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका श्रीबहादुर राईले छ सय ५६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित