नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी माओवादीकी अरुणादेवी राईको अग्रता कायमै छ । उनले दुई हजार सात सय १२ मत ल्याएकी छन् । उनको प्रतिद्वन्दी एमालेका शंखरबहादुर राईको दुई हजार चार सय ७ मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका खेमबहादुर खड्काको दुई हजार चार सय ५४ र एमालेकी विमला राईको दुई हजार एक सय ९४ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित