नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–साकेला गाउ“पालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी भएका छन् । रविप्रकाशले एक हजार आठ सय ५० र विर्सिकाले दुई हजार १२ मत ल्याएर विजयी भएका हुन् ।
रविप्रकाशका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार सात सय ७२ मत ल्याएर पराजय भएका हुन् । एमालेका गोपीकृष्ण खड्काले नौ सय ६७ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी राईकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सरिता खड्काले एक हजार २४ मत र एमालेकी दिलकुमारी राईले नौ सय ८६ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित