कृषि

    Showing 41-60 of 110 items.
  • खोटाङमा ५६.१९ प्रतिशत धान रोपाईँ सकियो (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३०–जिल्लामा ५६.१९ प्रतिशत धान रोपाईँ सकिएको छ । असार ३० गते कृषि ज्ञान केन्द्र खोटाङले उपलब्ध गराएको विवरण अनुसार पाँच हजार ६ सय २८.९४ हेक्टरमा धान रोपाई सकिएको हो ।कृषि ज्ञान केन्द्र खोटा�

    • प्रकाशित मितिः असार 30, 2081
    • 1044 पटक पढिएको
    • संवादताता
  • कृषि ज्ञान केन्द्र खोटाङले आर्थिक वर्ष २०८०/६१ मा कुन किसानलाई कति अनुदान वितरण गर्यो ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २२–कृषि ज्ञान केन्द्र खोटाङले आर्थिक वर्ष २०८०/६१ मा किसानलाई अनुदान वितरण गरेको छ । कुन किसानलाई कति अनुदान वितरण गर्यो ?

    • प्रकाशित मितिः असार 22, 2081
    • 978 पटक पढिएको
    • संवादताता
  • खोटाङमा धान दिवसको रौनक (फोटो–भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १५–जिल्लामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजना दिक्तेलको झिसेपुमा असार १५ गते धा

    • प्रकाशित मितिः असार 15, 2081
    • 900 पटक पढिएको
    • संवादताता
  • मात्तिमलाई केरा पकेट क्षेत्र विस्तार गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–साकेला गाउँपालिका–५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनका लागि पकेट क्षेत्रको रूपमा विस्तार गरिने भएको छ । केरा खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०÷०८१ का �

    • प्रकाशित मितिः असार 2, 2081
    • 1048 पटक पढिएको
    • संवादताता
  • प्याजमा आत्मनिर्भर बन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

    सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्याज उत्पादनमा बृद्धि भएको छ । नगरपालिकालाई प्याजमा आत्म निर्भर बनाउँने उद्देश्यले किसानलाई प्रोत्साहन गरेपछि, उत्पादनमा बृद्धि भएको हो । दिक्तेल रूपाकोट

    • प्रकाशित मितिः जेठ 31, 2081
    • 812 पटक पढिएको
    • संवादताता
  • साकेला गाउँपालिकामा किसानलाई तोरी पेल्ने मेसिन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–साकेला गाउँपालिका–३ खिदिमाका किसानलाई तोरीको तेल पेल्ने मेसिन वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्थानीय जनविकास वहुउद्देश्यीय सहकारी संस्थालाई एक थान तोरी पेल्न�

    • प्रकाशित मितिः जेठ 18, 2081
    • 1377 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिकाका किसानलाई राँगा वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रबद्र्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई ४९ वटा राँगा वितरण गरेको हो ।संघीय सरकारको सशर्त अनुदान अन्तरग

    • प्रकाशित मितिः वैशाख 12, 2081
    • 1104 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई भैसी

    खोटाङ, चैत ११–हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई भैसी वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट नगरका ५० किसानलाई एक–एक वटाका दरले भैसी वितरण गरेको हो ।दूधमा आत्मनिर्भर बनाउन भैसी वितरण गरिएको हलेसी तुवाचुङ नगरपालि

    • प्रकाशित मितिः चैत 11, 2080
    • 1168 पटक पढिएको
    • संवादताता
  • किसानलाई बिउ–बोका वितरण

    सविना अछामे–खोटाङ, फागुन २७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई बिउ–बोका वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट फागुन २७ गते किसानलाई बिउ बोका वितरण गरेको हो ।नगरपालिकाको कृषि तथा पशुपक्षी क्षेत्र विकास क

    • प्रकाशित मितिः फागुन 27, 2080
    • 1575 पटक पढिएको
    • संवादताता
  • हलेसीमा कृषि मार्ट सञ्चालन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २१–हलेसीमा कृषि मार्ट सञ्चालन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका कृषकहरुले उत्पादन गरेका कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा भएको ह�

    • प्रकाशित मितिः फागुन 21, 2080
    • 825 पटक पढिएको
    • संवादताता
  • किसानलाई किवीको विरुवा वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन  १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई किवीको विरुवा वितरण गरेको छ । कृषिको माध्यमबाट समृद्धिको मेसो समात्न किवीको विरुवा वितरण गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपा�

    • प्रकाशित मितिः फागुन 16, 2080
    • 663 पटक पढिएको
    • संवादताता
  • किसानलाई किवीको विरुवा बाँड्दै नगरपालिका

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई किवीको विरुवा वितरण सुरु गरेको छ । कृषिको माध्यमबाट समृद्धिको मेसो समात्न किवीको विरुवा वितरण सुरु गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी

    • प्रकाशित मितिः फागुन 9, 2080
    • 763 पटक पढिएको
    • संवादताता
  • खोटाङमा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–जिल्लामा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन भएको छ । जिल्लाको एक हजार ६५ हेक्टरमा छ सय १.६४ मेट्रिकटन अलैची उत्पादन हु“दा एक अर्ब ५ करोड २८ लाख ७० हजार रूपैया“को अलैची उत्पादन भएको हो ।�

    • प्रकाशित मितिः माघ 22, 2080
    • 768 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स् सुरु गरेको छ । किसानको कृषिजन्य उत्पादन बजारसम्म पु¥याउँन माघ २१ ग्तेबाट कृषि एम्बुलेन्स् सुरु गरेको हो ।कृषिजन्य उत्पादनलाई �

    • प्रकाशित मितिः माघ 21, 2080
    • 968 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ३७ करोड बढीको सुन्तला उत्पादन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लामा ३७ करोड बढीको सुन्तला उत्पादन भएको छ । पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादनमा पनि बृद्धि भएको हो ।सात सय ४२ हेक्टरमा यो वर्ष जिल्लाभर तीन हजार सात सय ३५ �

    • प्रकाशित मितिः पुस 19, 2080
    • 1190 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईको किवी बगान

    दिनेश राई–सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटहरे, खोटेहाङ, असोज २३–खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदीमबहादुर राईको किवी बगानमा यतिखेर किवी लटरम्म देखिन्छ । राजनीतिसंगै कृषिमा उनको लगाव छ । गत वर्ष किवीबाट ५०–६० हजार रुपै�

    • प्रकाशित मितिः भदौ 23, 2080
    • 1288 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई 'किसान क्रेडिट कार्ड'

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरेको छ । किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँन ‘किसान क्रेडिट कार्ड&rs

    • प्रकाशित मितिः भदौ 11, 2080
    • 1104 पटक पढिएको
    • संवादताता
  • गोलभेडाको मुल्य १५० रुपैयाँ पुग्यो

    सविना अछामे–खोटाङ, भदौ ७– खोटाङमा गोलभेडाको मुल्य प्रतिकेजी एक सय ५० रुपैयाँ पुगेको छ । केही समयअघिसम्म दिक्तेलमा प्रतिकेजी २० रुपैयाँमा किनबेच भएको गोलभेडा अहिले एक सय ५० रुपैयाँ पुगेको हो ।लगातारको झरीले ढुसीजन्य रोगले �

    • प्रकाशित मितिः भदौ 7, 2080
    • 1093 पटक पढिएको
    • संवादताता
  • साकेला गाउँपालिकामा स्थानीय उत्पादनको ओइरो (फोटो फिचर)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३१–साकेला गाउँपालिकामा स्थानीय उत्पादन बढेको छ । कृषिजन्य तथा पशुजन्य उत्पादन बढेको हो । उक्त गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा हरेक १५ दिनमा लाग्ने (पाक्षिक) हटियामा स्थानीय कृषिजन�

    • प्रकाशित मितिः साउन 31, 2080
    • 1016 पटक पढिएको
    • संवादताता
  • टोल–टोलमा घाँसको विरुवा वितरण गर्दै उपप्रमुख

    सविना अछामे–खोटाङ, साउन २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई यतिखेर घाँस वितरणमा व्यस्त छन् । नगरपालिकाका सबै वडाका किसानलाई घाँस वितरणमा उनी व्यस्त रहेका हुन् । साउन २० गते दिक्तेलको एकता टोल वि�

    • प्रकाशित मितिः साउन 20, 2080
    • 1011 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित