दिनेश राई–
सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटहरे, खोटेहाङ, असोज २३–खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदीमबहादुर राईको किवी बगानमा यतिखेर किवी लटरम्म देखिन्छ । राजनीतिसंगै कृषिमा उनको लगाव छ । गत वर्ष किवीबाट ५०–६० हजार रुपैयाँ आम्दानी गरेको अनुभव राईले सुनाए । अलैचीबाट पनि राम्रै आम्दानी गर्ने गरेको उनले जनाए । यसबाहेक नास्पानी खेती पनि सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित