खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईको किवी बगान

  • प्रकाशित मितिः भदौ २३, २०८०
  • 619 पटक पढिएको
  • संवादताता

दिनेश राई–
सावाकटहरे, खोटेहाङ, असोज २३–सावाकटहरे, खोटेहाङ, असोज २३–खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदीमबहादुर राईको किवी बगानमा यतिखेर किवी लटरम्म देखिन्छ । राजनीतिसंगै कृषिमा उनको लगाव छ । गत वर्ष किवीबाट ५०–६० हजार रुपैयाँ आम्दानी गरेको अनुभव राईले सुनाए । अलैचीबाट पनि राम्रै आम्दानी गर्ने गरेको उनले जनाए । यसबाहेक नास्पानी खेती पनि सुरु गरेका छन् ।

2

5

6

 

4 7

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित