साकेला गाउँपालिकामा स्थानीय उत्पादनको ओइरो (फोटो फिचर)

  • प्रकाशित मितिः श्रावण ३१, २०८०
  • 296 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३१–साकेला गाउँपालिकामा स्थानीय उत्पादन बढेको छ । कृषिजन्य तथा पशुजन्य उत्पादन बढेको हो । उक्त गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा हरेक १५ दिनमा लाग्ने (पाक्षिक) हटियामा स्थानीय कृषिजन्य, पशुजन्य तथा स्थानीय उत्पादनमा आधारित सामाग्रीको किनबेच हुने गरेको छ ।

3

4 1

6 2

5

7

8 1

9 2

10 2

तस्बिर सौजन्य ः साकेला गाउँपालिका

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित