कृषि

    Showing 21-40 of 64 items.
  • हावाले खोटाङमा झण्डै चार करोडको मकै बाली नष्ट

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २४–हावाले झण्डै चार करोड बढीको मकै बाली नष्ट गरेको छ । कृषि ज्ञानकेन्द्रको तथ्याङ्क अनुसार तीन करोड ८६ लाख ६८ हजार आठ सय ३० रुपैया“ बराबरको मकै बाली नष्ट भएको हो ।कृषि ज्ञान केन्द्रका निम

    • प्रकाशित मितिः असार २४, २०७९
    • 573 पटक पढिएको
    • संवादताता
  • सुरु भयो कम्पोष्ट मल उत्पादन

    सविना अछामे– खोटाङ, मङ्सिर २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण अर्गानिक नगर बनाउ“ने उद्देश्यले सुरु गरिएको कम्पोष्ट मल उद्योगमा मल उत्पादन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्था�

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 1353 पटक पढिएको
    • संवादताता
  • कम्पोष्ट मल उद्योग र नमुना कृषि श्रोत केन्द्र अलपत्र

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, साउन २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र अलपत्र परेको छ । फितुलो व्यवस्थापनका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्�

    • प्रकाशित मितिः श्रावण २३, २०७८
    • 1287 पटक पढिएको
    • संवादताता
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1724 पटक पढिएको
    • संवादताता
  • रेन्बो ट्राउटको केन्द्रविन्दु बन्दै खिदिमा मखमले

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २७–साकेला गाउ“पालिका–३ खिदिमा मखमले यत्तिखेर प्राय सबैको गन्तव्यको केन्द्र बनेको छ । यसको कारण हो रहर लाग्दो रेन्बो ट्राउट व्यवसाय । यहा“का युवाले अघिल्लो वर्षबाट सुरु गरेको रेन्�

    • प्रकाशित मितिः बैशाख २७, २०७८
    • 962 पटक पढिएको
    • संवादताता
  • जागरिला गङ्गा विश्वकर्मा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का गंगाबहादुर विश्वकर्माले च्याउबाट मनग्गे आम्दानी सुरु गरेका छन् । उनले लगाएको कन्ने जातको च्याउबाट मनग्गे आम्दानी सुरु गरेका हुन् ।विश्वक�

    • प्रकाशित मितिः बैशाख १९, २०७८
    • 832 पटक पढिएको
    • संवादताता
  • असिनाले बाली नष्ट

    सविना अछामे-खोटाङ, बैशाख १२– रावावेसी गाउ“पालिकामा पानीसंगै परेको असिनाले लाखौंको क्षती गरेको छ । वैशाख २ गते राती पानीसंगै परेको असिनाले रावावेसी गाउ“पालिका–६ हौंचुरको पैया“मा करिब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको २३ �

    • प्रकाशित मितिः बैशाख १२, २०७८
    • 906 पटक पढिएको
    • संवादताता
  • अब किसानलाई पेन्सन

    सविना अछामे–खोटाङ, बैशाख १०–रावाबेसी गाउ“पालिकाले फलफूल किसान पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफुल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानीको व्यवस्थाका लागि गाउ“पालिकाले किसान पेन्सन कार्यक्रम सुर�

    • प्रकाशित मितिः बैशाख १०, २०७८
    • 1126 पटक पढिएको
    • संवादताता
  • माहुरी किसानलाई तालिम

    सविना अछामे–खोटाङ, चैत ३०– दिप्रङ चुइचुम्मा गाउ“पालिकाले मौरी पालनसम्बन्धी तालिमको आयोजना गरेको छ । गाउ“पालिकाले सातै वडाका मौरी पालकहरुलाई तालिम दिलाएको हो ।मौरी पालनसम्बन्धी व्यवहारिक ज्ञान दिन दुई दिने तालिम आयोज�

    • प्रकाशित मितिः चैत्र ३०, २०७७
    • 1394 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा फलफूल बगैंचा प्रबद्र्धन गरिदै

    सविना अछामे–खोटाङ, माघ २६–खोटेहाङ गाउ“पालिकामा बा“झो जमिनमा फलफूल बगैंचा खेती प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । बा“झो जमिनलाई हराभरा बनाएर आयआर्जन गर्ने उद्देश्यले फलफूल बगैंचा खेतीका लागि अनुदान कार्यक्रम लागू गर

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 768 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा विदेशबाट फर्किएकाहरुलाई कृषि अनुदान कार्यक्रम

    सविना अछामे–खोटाङ, माघ २३–खोटेहाङ गाउ“पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई लक्षित गरेर कृषि अनुदान कार्यक्रम संचालन गरेको छ । विदेशबाट फर्किएका युवाहरुलाई कृषि व्यवसाय सञ्चालन गर्न कृषि अनुदान कार्यक्रम सञ�

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 953 पटक पढिएको
    • संवादताता
  • मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन

    सविना अछामे–खोटाङ माघ २२–दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले माघ २० गते उद्घ�

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 861 पटक पढिएको
    • संवादताता
  • पालुङ्गोको फाइदा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १२–स्वास्थ्यको दृष्टिकोणले हरियो सागपातलाई हाम्रो दैनिक आहारमा समावेश गर्नु अनिवार्य मानिन्छ । सागमा पनि चम्सुर र पालुङ्गो मन नपर्ने विरलै होलान् । अझ पालुङ्गोको साग त मीठो मात्र नभएर स्व�

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 1000 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“ड्यो

    सविना अछामे–खोटाङ, माघ १२– दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“डफा“ड गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को गाउ“सभाले कृषि तथा पशु विकास कार्यक्रमका लागि ग�

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 956 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा सुन्तला महोत्सव

    सविना अछामे–खोटाङ, पुस १९–जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिवी निवारण पूर्वाधार’ भन्ने नारा सहित पुस १८ र १९ गते महोत्सव

    • प्रकाशित मितिः पुष १९, २०७७
    • 1305 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङका किसानलाई कृषि उपकरण

    सविना अछामे–खोटाङ, मङ्सिर २३–हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ५३ घर किसानलाई बिउ तथा कृषि सामग्री बितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किस

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • 867 पटक पढिएको
    • संवादताता
  • सोल्मामा माटो र पशु प्रयोगशाला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–२ सोल्मामा माटो तथा पशु प्रयोगशाला उद्घाटन भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् ।हे

    • प्रकाशित मितिः मंसिर ६, २०७७
    • 1137 पटक पढिएको
    • संवादताता
  • विदेशमा कोरोरानाले रोजगारी गुमाएकाहरुलाई कृषि सामाग्री वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशमा कोरोनाले रोजगारी गुमाएका तथा विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुको कोरोनाले �

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1118 पटक पढिएको
    • संवादताता
  • बाख्रापालन व्यवसायमा वडाअध्यक्ष

    सविना अछामे–खोटाङ, असोज २२– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालले व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । यसबाट मनग्य आम्दानी हुने देखेपछि उनले यो व्यवसाय सुरु गरेका हुन् ।उनले २०७�

    • प्रकाशित मितिः आश्विन २२, २०७७
    • 1369 पटक पढिएको
    • संवादताता
  • सामुहिक खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २९–‘विहान उज्यालो भएदेखि बेलुकीसम्मै बिजी हुन्छु ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ आचार्यगाउ“ उर्लेनीकी आरती सुवेदी आचार्यले भनिन्–‘कुटनी–पिसनी मिलदेखि तरकारी बारीस

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1980 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित