सविना अछामे–
खोटाङ, माघ ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट व्याजमा अनुदान कार्यक्रम लागू गरेको हो ।
नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार नगरक्षेत्रका कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा काम गर्न इच्छुक उद्यमी युवालाई अधिकतम पाँच लाख रूपैयाँसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने छ । यसका लागि माघ ३० गतेभित्र आवेदन दिनु पर्ने राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २१–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित