विकास

    Showing 81-100 of 143 items.
  • ‘दुई वर्षसम्ममा नेपाल अध्यारो मुक्त हुन्छ’ : मन्त्री पुन 

    नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�

    • प्रकाशित मितिः पुष 22, 2076
    • 1386 पटक पढिएको
    • संवादताता
  • तामझामले ‘भ्रमण वर्ष २०२०’ सुरुवात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तामझामका साथ 'भ्रमण वर्ष २०२०' सुरु गरेको छ । पुस १६ गते अर्थात १ जनवरी २०२० का दिन नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको रत्नपार्क किरातचौकस्थि

    • प्रकाशित मितिः पुष 17, 2076
    • 1795 पटक पढिएको
    • संवादताता
  • जेष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क यातायात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १७–जिल्लाको साकेला गाउ“पालिकाले अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा दिलाएको छ । गाउ“पालिकाका सबै वडाका अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराए

    • प्रकाशित मितिः पुष 17, 2076
    • 1153 पटक पढिएको
    • संवादताता
  • कभर्ड हल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २–जिल्लाको दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कवर्डहल उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र प्रहरी वरिष्ठ उ�

    • प्रकाशित मितिः पुष 2, 2076
    • 1196 पटक पढिएको
    • संवादताता
  • जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा ग्रामीण आ“खा क्लिनिक सुरु भएपछि जिल्लाबासीले सहज रुपमा आ“खाको उपचार पाएका छन् । जालपास्थित स्थानीय समुदायले सञ्चालन गरेको जनसेवा

    • प्रकाशित मितिः मंसिर 21, 2076
    • 1607 पटक पढिएको
    • संवादताता
  • गुल्जार बन्दै हरमटार

    नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १६–‘न मैले सोचेको थिए, न कसैले सोचेको थियो ।’ रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले भने–‘परिस्थितिले यो ठाउ“लाई सुन्दर बनाई दियो ।’ लामो समयसम्मको केन्द्र विवादपछि रा

    • प्रकाशित मितिः मंसिर 16, 2076
    • 992 पटक पढिएको
    • संवादताता
  • आहा  ! रुवालुङ

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २४–धार्मिक तथा पर्यटकीय भुलभुले आफैंमा रमणीय छ । त्यसमाथि झनै रुवालुङले त हुरुक्कै पार्छ । माथिबाट एकतमासले छङ्छङ झर्ने झरनामा रमाउ“दै फोटो खिच्न मात्र होइन त्यहा“ रहेको वनझ्याक�

    • प्रकाशित मितिः कार्तिक 24, 2076
    • 1550 पटक पढिएको
    • संवादताता
  • धमाधम बन्दै सडक पुल

    नमस्ते खोटाङ संवाददाता–तापखोला (खोटाङ) कात्तिक ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाबीच सिधा यातायात सम्वन्ध जोडिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–११ खामीको कोतिका र केपि�

    • प्रकाशित मितिः कार्तिक 11, 2076
    • 1179 पटक पढिएको
    • संवादताता
  • हलेसी गुरुयोजनाको कुरा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज २–विश्व प्रशिद्ध हलेसीको गुरुयोजना अन्तिम चरणमा पुगेको छ । हलेसी विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि बृहत गुरुयोजना निर्माण गरिएको हो । करिब दश महिनाअ�

    • प्रकाशित मितिः कार्तिक 2, 2076
    • 1195 पटक पढिएको
    • संवादताता
  • ‘एलम्बर’ प्रतिमाको कुरा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–नेपालको इतिहासमा उल्लेख किरातकालको पहिलो शासक थिए, यलम्बर हाङ । तिनै यलम्बर हाङको एक सय फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४

    • प्रकाशित मितिः आश्विन 12, 2076
    • 1213 पटक पढिएको
    • संवादताता
  • सडकले गति लियो

    नमस्ते खोटाङ संवाददाता–  खोटाङ, भदौ २७–दिक्तेल–खानीडा“डा–रेग्मीटार सडक कालोपत्रका लागि सुरु गरिएको कामले गति लिएको छ । आगामी चैतसम्म काम सक्ने गरी कामले गति लिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २० करोड ८८ ल�

    • प्रकाशित मितिः भदौ 27, 2076
    • 1348 पटक पढिएको
    • संवादताता
  • दूधकोसीको जलविद्युत आयोजनाको डिपिआरमा यस्तो छ 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �

    • प्रकाशित मितिः भदौ 22, 2076
    • 1649 पटक पढिएको
    • संवादताता
  • साप्सुखोला पुल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १२–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुलको उद्घाटन गरि�

    • प्रकाशित मितिः भदौ 12, 2076
    • 1322 पटक पढिएको
    • संवादताता
  • महिलाहरुको पौरख

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौर

    • प्रकाशित मितिः भदौ 8, 2076
    • 1088 पटक पढिएको
    • संवादताता
  • सकियो अलपत्र पुल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुल सकिएको छ । निर्�

    • प्रकाशित मितिः भदौ 2, 2076
    • 1129 पटक पढिएको
    • संवादताता
  • प्रदेशको बजेट साकेला गाउ“पालिका केन्द्रित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३ –जिल्लाको दश पालिकामध्ये प्रदेश १ को बजेट साकेला गाउ“पालिका केन्द्रित भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि झण्डै दुई दर्जन योजनाहरु परेको हो ।साकेला गाउ“पालिका प्रमुख अर्जुन�

    • प्रकाशित मितिः असार 23, 2076
    • 1036 पटक पढिएको
    • संवादताता
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार 17, 2076
    • 1334 पटक पढिएको
    • संवादताता
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 1947 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार 14, 2076
    • 1761 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको  आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट तथा कार्यक्रम

    यस गरिमामय नगरसभाका आदरणीय सभाध्यक्ष एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखज्यू, सभाका आदरणीय सदस्यज्यूहरु, आमन्त्रित विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं नगरवासी समस्त महानुभाव�

    • प्रकाशित मितिः असार 10, 2076
    • 1979 पटक पढिएको
    • संवादताता

सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित