दिनेश राई–खोटाङ, कात्तिक २९–खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश गरेका छन् । कात्तिक २८ गते पञ्चमी बजारमा आयोजित चुनावी सभामा प्रवेश गरेका हुन् ।एमाले भातृ संगठन युवा संघका जिल्ला सदस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २९–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले मादक पदार्थ ओसार–पसार र बेचबिखनमा रोक लगाएको छ । स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–नेकपा एकीकृत समाजवादीका नेता राजन राईले मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्ने बताएका छन् । कात्तिक २८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको पन्चमी बजारमा आयोजित चुनावी सभामा त्यस�
दिनेश राई–खोटाङ, कात्तिक २५–जन्तेढुङ्गा गाउ“पालिकामा २७ जना एमाले नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको छन् । चिसापानीमा कात्तिक २५ गते आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा प्रवेश गरेका हुन् ।प्रवेश गर्न
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–जसपाका युवराज अधिकारी र एकीकृत समाजवादीका प्रवीण तिरुवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले नेता विशाल भट्टराईले स्वागत गरेका हुन् ।
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–खोटेहाङमा एमाले छाडेर पाच जना माओवादीमा प्रवेश गरेका छन् । उक्त पालिकाको वडा नं ८ सिम्पानीका राजेश प्रधान, सन्तोष खड्का, अन्जान विश्वकर्मा, सुजन श्रेष्ठ र विनोद थापा कात्तिक २४ गते �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा निर्वाचन आचार संहिता विरुद्धसम्वन्धी उजुरी परेको छ । आचार संिहता विपरित चुनावी कार्यक्रम गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६३ जनाले कांग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । उक्त गाउँपालिकाको वडा नं–४ बतासेका वडा सभापति, विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–केपिलासगढीमा एमाले छाडेर ४७ जनाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कात्तिक २१ गते बाक्सिला बजारमा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन् ।केपिलासगढी गाउ“पालिका–५ सप्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–कात्तिक २० गतेदेखि अबरुद्ध टेलिफोन र इन्टरनेट सञ्चालनमा आएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा अबरुद्ध नेपाल टेलिकमको फोन र इन्टरनेट कात्तिक २१ गते करिब तीन बजेदेखि सञ्चालनमा आए
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमको फोन र इन्टरनेट अबरुद्ध भएको छ । गाइघाटदेखि दिक्तेलसम्मको फाइबरमा समस्या आएका कारण कात्तिक २० गते दिउसो करिब पौने तीन बजेतिरबाट अबरु�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिक्तेलदेखि खोटाङ बजारसम्मको सडक निर्माणको ठेक्का लिएर अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कात्तिक २० गते नियन्त्रणमा लि
सविना अछामे–खोटाङ, कात्तिक २०–हलेसी तुवाचुङ नगरपालिकाको हलेसी महादेवस्थानमा कात्तिक १९ गतेदेखि आ“खा शिविर सुरु भएको छ । हलेसी तुवाचुङ नगरपािलका, नेपाल नेत्र ज्योति संघ खोटाङ, आ“खा तथा कान उपचार केन्द्र हलेसी र आ“खा तथ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–जिल्लामा चुनावी माहौल बढेको छ । वाम–लोकतान्त्रिक गठबन्धन र एमाले लगायतले चुनावी माहौल तताएको हो ।वाम–गठबन्धनले एमाले नेता तथा प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईको गृह पाल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १९–दिक्तेलका दलित समुदायले गठबन्धनलाई भोट दिने निर्णय गरेका छन् । दिक्तेलको रुपाकोट होटलमा कात्तिक १९ गते नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको भेलाले त्यस्तो निर्णय गरेको हो ।दल�
दिनेश राई–खोटेहाङ, कात्तिक १८–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले वर्तमान व्यवस्था खारेजको प्रयास गर्ने प्रतिगामीलाई परास्त नगरे देश विकास नहुने बताएका छन् । कात्तिक १८ गते खोटाङ बजारमा वाम–लोकतान्�
सविना अछामे–खोटाङ, कात्तिक १८–वडा सदस्यको निधनपछि कात्तिक १८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पालिकाभर सार्वजनिक विदा दिएको छ । उक्त गाउ“पालिका–२ डाडा“गाउ“का वडा सदस्य पदमकुमारी नेपालीको निधनपछि सार्वजनिक वि�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–नेकपा एमाले र जनता समाजवादी पार्टीका विभिन्न पदमा रहेका ४४ जना नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य जयप्रसाद आचार्य लगायत सात जना र जनता समाजवादी �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १४–एमालेको तर्फबाट खोटाङ (१) मा उम्मेद्वारी दिएका पाचकर्ण राईले निर्वाचन आचार संहिता विपरित टोपी लगाई दिएर भोग मागेको भन्दै चौतर्फी विरोध भएको छ । घर दैलो तथा भेटघाट कार्यक्रम आयोजना ग
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित