सविना अछामे–
खोटाङ, कात्तिक १८–वडा सदस्यको निधनपछि कात्तिक १८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले पालिकाभर सार्वजनिक विदा दिएको छ । उक्त गाउ“पालिका–२ डाडा“गाउ“का वडा सदस्य पदमकुमारी नेपालीको निधनपछि सार्वजनिक विदा दिएको हो ।
दा“त दुख्ने समस्याले पिरोलिएकी नेपालीको कात्तिक १६ गते सुनसरीमा निधन भएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । उक्त अस्पतालले पनि शल्यक्रिया गरी विराट नर्सिङ होम रेफर गरेपछि उक्त अस्पताल लैजाने क्रममा इटहरी नजिकै निधन भएको उनका आफन्तले जनाएका छन् । उनको निधनपछि कात्तिक १७ गते बसेको गाउ“ कार्यपालिकाको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । नेपाली गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित