समाचार

    Showing 1,001-1,020 of 2,368 items.
  • पप्पु सहित २४ निर्माण कम्पनीलाई कालो सूचीमा राखियो

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, साउन २२-ठेक्का लिएर काम नगर्ने विभिन्न २४ निर्माण कम्पनीहरु कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचना मार्फत पप्पु कन्स्ट्रक्सनसहित २४ कम्पनीलाई कालोसूच�

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 738 पटक पढिएको
    • संवादताता
  • खोटाङ बजारस्थित इलाका प्रशासनले सेवा प्रवाह सुरु ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २२–जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण लगायतका सेवा प्रवाह सुरु भएको छ । असार २६ गतेदेखि बन्द इलाका नागरिकता वितरण, दलित, जनजाति प्र�

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 759 पटक पढिएको
    • संवादताता
  • एक क्विन्टल सुन तस्करीको छानविन प्रहरीलाई जिम्मा

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, साउन २१–राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।साउन २१ गते पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगाना�

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 729 पटक पढिएको
    • संवादताता
  • लम्पी स्किन रोगको विवरण दिन राष्ट्रिय मानवअधिकार आयोगको पत्राचार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २१–राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले लम्पी स्किन रोगबारे विवरण दिन सम्वन्धित निकायहरुलाई पत्राचार गरेको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयप

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 693 पटक पढिएको
    • संवादताता
  • खोटाङको बाम्राङ सिरिसेमा बृद्ध मृत भेपिए

    सविना अछामे–खोटाङ, साउन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सिरिसेका ७३ वर्षीय शम्शेर राई साउन २१ गते विहान मृत अवस्थामा फेला परेका छन् । घा“स काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ �

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 736 पटक पढिएको
    • संवादताता
  • खोटाङले १५ दिनपछि सिडिओ पायो

    सविना अछामे–खोटाङ, साउन २१–तत्कालीन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा अनियमिततामा मुछिएर निलम्बनमा परेपछि १५ दिनदेखि प्रमुख जिल्ला अधिकारी विहीन खोटाङमा गृह मन्त्रालयले सहसचिव सन्तबहादुर सुनारलाई खटाएको छ । खोटाङ आए�

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 750 पटक पढिएको
    • संवादताता
  • पनौतीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    नमस्ते खोटाङ संवाददाता–काभ्रे्, साउन २०–छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पनौती नगरपालिका-२ स्थित कुशादेवि माध्यमिक विद्यालयका शिक्षक छविरमण गौतमलाई ईलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा लिएको छ । कक्षा कोठाभित�

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 629 पटक पढिएको
    • संवादताता
  • आमा–बाउको नाममा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष

    नमस्ते खोटाङ संवाददाता–धनकुटा, साउन २०–धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चेका समाजसेवी द्रोर्णप्रसाद गुरागाईले पत्रकार महासंघ धनकुटामार्फत प्रदान गर्ने गरि ‘टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ अक्षय �

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 639 पटक पढिएको
    • संवादताता
  • सामाजिक सञ्जालसम्वधी कानुन बन्दै

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, साउन २०–सामाजिक सञ्जालको व्यवस्थापन र नियमन गर्ने उद्देश्यले सरकारले कानुन निर्माणको तयारी थालेको छ । यसका लागि साउन १९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस क्षेत्रका विज्ञ, सरोक�

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 666 पटक पढिएको
    • संवादताता
  • किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति खोटाङको अध्यक्षमा इरन राई छानिइन्

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २०–किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति खोटाङको पाँचौ जिल्ला सम्मेलनले इरन राईलाई अध्यक्ष चयन गरेको छ । साउन २० गते दिक्तेलमा भएको पाँचौ सम्मेलनले राईलाई अध्यक्ष छानेको हो । किरात �

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 815 पटक पढिएको
    • संवादताता
  • टोल–टोलमा घाँसको विरुवा वितरण गर्दै उपप्रमुख

    सविना अछामे–खोटाङ, साउन २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई यतिखेर घाँस वितरणमा व्यस्त छन् । नगरपालिकाका सबै वडाका किसानलाई घाँस वितरणमा उनी व्यस्त रहेका हुन् । साउन २० गते दिक्तेलको एकता टोल वि�

    • प्रकाशित मितिः साउन २०, २०८०
    • 999 पटक पढिएको
    • संवादताता
  • डेंगु नियन्त्रण गर्न दिक्तेलमा लामखुट्टेको लार्भा मारियो

    सविना अछामे–खोटाङ, साउन १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्न सुरु गरिएको छ । जिल्लामा डेगुका विरामी बढ्न थालेपछि रोकथाम गर्न लार्भा खोजेर नष्ट गर्

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 829 पटक पढिएको
    • संवादताता
  • खोटाङमा लम्पी स्किन नियन्त्रण भएन, मर्नेको संख्या बढ्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १८–जिल्लामा लम्पी स्किन नियन्त्रण हुन सकेको छैन । आवश्यक भ्याक्सिन, औषधि उपचार लगायतको अभावमा नियन्त्रण हुन नसकेको हो । जिल्लामा करिब पाँच सय बढी गाई–गोरु तथा भैसी मरिसकेका छन् ।सबैभन्�

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 846 पटक पढिएको
    • संवादताता
  • विपन्नको सोलार नगरप्रमुखको भाइले बाँडे, चौतर्फी आलोचना

    खोटाङ, साउन १७–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 651 पटक पढिएको
    • संवादताता
  • जेल मुक्त गरिदिने भन्दै ठगी गरेको रकम फिर्ता, जेलमै भएको धन्दामा प्रहरी मौन

    खोटाङ, साउन १७—ज्यान मुद्दामा खोटाङ कारागारमा सजाय भोगिरहेका कैदीलाई जेलमुक्त गराइदिने भन्दै असुलेको रकममध्ये केही फिर्ता गरेका छन् । व्यक्ति हत्याको घटनामा कैद सजाय भुक्तान गरिरहेका कटकबहादुर तामाङलाई छुटाइदिने भन्दै न�

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 696 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका कर्मचारी हटायो

    सविना अछामे– खोटाङ, साउन १६–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारी हटाएको छ । उक्त गाउँपालिकाको साउन १५ गतेको कार्यपालिका बैठकले साउन १६ गतेदेखि लागू हुने गरी अघिल्लो स्थानीय सरकारले नियुक्ति गरेको करारका सबै

    • प्रकाशित मितिः साउन १६, २०८०
    • 641 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १५–बराहापोखरी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने एक युवा पक्राउ परेका छन् । गत बैशाखको दोश्रो सातातिर जबरजस्ती करणी गर्न खोज्ने उदयपुर चौदण्डीगढी नगरपालिका–

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 701 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिकामा किशोरीमाथि यौन दुब्र्यवहार गर्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, साउन १५–किशोरीमाथि यौन दुब्र्यवहार गर्ने खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका ४० वर्षीय भविन कार्की पक्राउ परेका छन् । साउन १२ गते खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित मावली गएर फर्कने क�

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 876 पटक पढिएको
    • संवादताता
  • ३२ औं मनोज–झपेन्द्र स्मृति दिवस मनाइयो

    सविना अछामे–खोटाङ, साउन १५–३२ औं शहिद मनोज झपेन्द्र स्मृति दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हस्पिटल चौकस्थित मनोज समाधिस्थलमा साउन १५ गते शहिद मनोज–झपेन्द्र स्मृति दिवस मनाइएको हो । मनोज स्मृति प्�

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 837 पटक पढिएको
    • संवादताता
  • खुदुर्के जीप दुर्घटनाका घाइतेलाई काठमाडौं पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १४–खुदुर्के जीप दुर्घटनामा घाइतेमध्ये तीन जनालाई काठमाडौं रेफर गरिएको छ । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ आउँदै गरेको ००१ ज ३३८७ नम्बरको जीप दिप्रुङ चुइचुम्मा गाउँपालि�

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 624 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित