सविना अछामे–
खोटाङ, कात्तिक १–स्वास्थ्यकर्मी (एनोथेसिया) नभएपछि जिल्ला अस्पताल खोटाङमा बेहोस बनाएर गरिने डेलिभरी तथा शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रियाका लागि बेहोस गराउने एनेथेसिया सहायक आफ्नै उपचारका लागि काठमाण्डौं गएपछि सेवा अवरुद्ध भएको हो ।
एनोथेसिया नभएपछि डेलिभरी तथा शल्यक्रिया सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. चतुरानन्द यादवले सूचना प्रकाशन गरेका छन् । सूचनामा अर्को सेवा नभइन्जेलसम्मका लागि सेवा बन्द गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित