नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना असोज २३ गते छुटेका छन् । गत असोज ९ गते पक्राउ परेका रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्कका २७ वर्षीय वादल गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा छिप्तीका २१ वर्पीय टिकामान तामाङ, ४८ वर्षीय तेजबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ छुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार एक जना साधारण तारेखमा र अन्य दश हजारका दरले धरौटीमा छुटेका हुन् । उनीहरुमध्ये तेजबहादुर तामाङ साधारण तारेखमा छुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित