दिनेश राई–
खोटेहाङ (खोटाङ) असोज २१–नेकपा माओवादीको भातृ संगठन वाइसीयलको खोटेहाङ पालिका समिति निर्माण भएको छ । असोज २० गते भुवन गाउँलेको अध्यक्षतामा ३३ सदस्यीय पालिका समिति निर्माण भएको हो ।
उपाध्यक्षहरुमा सुरेश राई, आस्था राई, तेजु राई चयन भएका छन् । सचिबमा चिताहाङ राई, सहसचिवहरुमा राजेस प्रधान, प्रदीप राई र रुपेश राई छानिएका छन् । कोसाध्यक्ष मनिषा मगर चयन भएका छन् ।
सदस्यहरुमा सुगिन राई, सागर राई, आस्मिता भुजेल, सुस्मा राई, धर्मराज मगर, मिराज राई, दिलकुमार राई, मनकुमार राई, आशिष राई, लालबहादुर खड्का, सञ्जय राई, हिरा राई, समिता राई, रविन नेपाली, काजी राई, सपना नेपाली, प्रदीप राई, विनिता नेपाली, डिगबहादुर नेपाली, प्रकाश विश्वकर्मा, रुपेश प्रधान, अनिल परियार, सुधीर राई, लक्ष्य राई, राजेश बुढाथोकी लगायत छानिएका हुन् ।
माओवादी केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाको प्रमुख अतिथिमा भएको कार्यक्रममा केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धीरेन’, प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति सचिव जीवन राई ‘संगीन’, खोटेहाङ गाउँपालिका पार्टी इन्चार्ज तथा गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’, सहइन्चार्ज ईन्द्र नारथुङे, गाउँपालिका पार्टी अध्यक्ष दिपेन थुलुङ, उपाध्यक्ष धनबहादुर माहाराजी खड्का, इन्द्रहाङ राई, सचिब वसन्त राई सहसचिव किरण राई र कोषाध्यक्ष सुरेन्द्र अधिकारी, वाइसीयल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शुभलाल राई, प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष किसन राई, प्रदेस सदस्य तथा जिल्ला सचिव प्रभात राई, पूर्व जिल्ला इन्चार्ज मिलनचन्द्र राई, प्रदेश सदस्य दिएन चाम्लिङ र दिक्तेल रुपाकोट मझुवागढी नगरअध्यक्ष भूपेन्द्र राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित